INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ । सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको

सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम पनि ‘उल्लङघनकर्ता’को रूपमा सूचीकृत गरिने

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आयोगले सिफारिस गरेको विषय कार्यान्वयन नगर्ने व्यक्तिलाई मानव अधिकार उल्लङनकर्ताको रूपमा सूचीकृत गरिने बताए । विराटनगरमा चैत ६

अज्ञात समूहले गोली हानी सासू-बूहारीको हत्या

मोरङ कटहरी-१ स्थित आदर्श टोलकी ४५ वर्षीया दीपा निरौला (डाँगा) र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को गोली हानी हत्या गरेको अवस्थामा चैत

मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन् । १ सय ७ औं

उच्चस्तरीय जाँचबुझ आयोग रङ्गेली घटनाको अध्ययन गर्दै

पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९ गते मोरङको रङ्गेलीमा सरोकारवालाहरूसँग घटनाबारे

पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३

माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ

पूर्वाञ्चलमा नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि

मानव अधिकार निगरानी समूहको पुनर्गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत मोरङ जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी

मानव अधिकार रक्षक लोकतन्त्रका पनि रक्षकः प्याकुरेल

मानव अधिकार रक्षकहरू लोकतन्त्रका पनि रक्षक भएकाले लोकतन्त्रको रक्षाका लागि एकजुट हुन राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आह्वान

इन्सेकको समन्वयमा परियोजना व्यवस्थापन तथा श्रोत परिचालनसम्बन्धी तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा विराटनगरमा कात्तिक २३ गतेदेखि ‘साझेदार संस्थाका प्रतिनिधिहरूलाई परियोजना व्यवस्थापन तथा श्रोत परिचालन’सम्बन्धी चार दिने तालिम सुरु गरिएको छ

सुस्त मनस्थितिबाट पीडित परिवारलाई आर्थिक सहयोग

इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या भएपछि इन्सेक पूवाञ्चल क्षेत्रीय कार्यालय

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी

याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा

कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा

साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु

सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ ।

बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा

मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ । आयोगका सदस्यहरू

दुग्ध वितरण आयोजनाको पाउडर दुधमा किरा

विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा

आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट

कारागारका बालबालिकालाई पोषिलो खाना

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ । इन्सेक क्षेत्रीय

कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव

जिल्ला कारागार मोरङमा आमासँगै आश्रति रहेका बालबालिकाको लागि पोषणयुक्त खानाको अभाव भएको छ । विभिन्न कारणले कारागारमा परेका आमासँगै आएका तथा कारागार भित्रै जन्मिएका बालबालिकाको

अन्य

भिडियो