INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

कथित बोक्सी आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–३ की ३८ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले ठाँउकी २९ वर्षीया धनहीरा राईलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, २७ वर्षीया र २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का २० वर्षीय मो.सहिद मियाँ र  २५ वर्षीय मो.अस्लम मियाँलाई

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखनका लागि भारततर्फ लगेको आरोपमा प्रहरीले तीन जनालाई असोज ५ गते गिरफ्तार गरेको छ । बालिकालाई जोगवनी नाकाबाट भारततर्फ लैजान खोजेको आरोपमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई असोज २ गते गिरफ्तार गरेको छ । आरोपितले निसन्तान महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई दुई वर्षयता बलात्कार गर्दै आएको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–४ का ४५ वर्षीय उमेश नेपाललाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले

पानी छाेएकाे आराेपमा बालिकामाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की १२ वर्षीया फूलसरी मङ्ग्राती(सार्की) लाई पानी छोएको निहुँमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका २३ वर्षीय अमिर श्रेष्ठलाई भदौ २३ गते गिरफ्तार

यूपीअरको तेस्रो चक्रको मस्यौदा प्रतिवेदनसम्बन्धमा प्रदेश १ स्तरीय अन्तरक्रिया सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक पुनरावलोकन(तेस्रो चक्र) का लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदा सम्बन्धी नागरिक समाजसँगको प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रम भदौ १९ गते सम्पन्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय सञ्जय राजवंशीलाई भदौ १८ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ

समयमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु भएको पीडित परिवारको आरोप

कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण भदौ १६ गते राति ज्यान गएको पीडित परिवारले आरोप लगाएको छ । परिवारका सदस्यले

उपचारका क्रममा थुनुवाको मृत्यु

चोरी मुद्दामा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको भदौ १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा यातना दिएर हत्या गरेको पीडित पक्षको आरोप, निश्पक्ष छानबिनको माग

लागू औषध मुद्दामा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ का २६ वर्षीय निराजन यादवको भदौ १० गते मृत्यु  भएको छ । त्यसलगत्तै पीडित पक्षले

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिका र ११,१२ र १३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय होम तामाङविरूद्ध भदौ १० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–७ का २० वर्षीय अभिषेक राजवंशीलाई भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ३

कोरोना रोकथामको नीतिसहित उपस्थित हुन उच्च अदालतको आदेश

सरकारी लापरवाहीका कारण कोरोना सङ्क्रमितको मृत्यु भएको आरोपमा पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएपछि उच्च अदालत विराटनगरले कोरोना उपचारका क्रममा प्रदेश सरकारले बनाएको

मध्यराति घरेलु हतियारसहित आक्रमण घटनाका ६ जना आरोपित गिरफ्तार, दोषीलाई कारबाही गर्न अधिकारकर्मीको माग

बुढीगङ्गा गाउँपालिका– २ खारजी कोहबराको मुसहर वस्तीमा आक्रमण गरेको आरोपमा प्रहरीले साउन २३ गते ६ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१४ का ३६

चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग

कोशी अञ्चल अस्पताल विराटनगरमा कार्यरत चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले साउन २२ गते माग गरेको छ । साउन २० गते कोशी

उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते उपचारका क्रममा मृत्यु भएको छ

पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति

कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषय अधिकारकर्मीहरूबीच छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को आयोजनामा साउन १४ गते विराटनगरमा कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषयक अधिकारकमीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको

समयमा अस्पतालले भर्ना नलिदाँ उपचारबाट वञ्चित, बिरामीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर कटारी नगरपालिका – ५ का २३ वर्षीय पदमबहादुर राईको साउन

अन्य

भिडियो