INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

कोशीमा तीन ओटा ऐन संशोधन गर्न अध्यादेश जारी

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ जारी गर्नु भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को ०८१ कात्तिक २

कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न अदालतको आदेश

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षलाई दिएको कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत, विरानगरले आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्दको

समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित

कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य

कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्

बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर

कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार

अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण

कोशी प्रदेशमा शिलान्यास गरिएका अधिकांश आधारभूत अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा

कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा

सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले

कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण  बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १

कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण  ४ अर्ब ६३ करोड ५०

कोशी प्रदेशमा मनसुनजन्य विपद्ः चार अर्ब बढीको भौतिक संरचनामा क्षति, ६ स्थानीय तह सङ्कटग्रस्त घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण  ४ अर्ब ६३ करोड ५०

सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय

यौन दुर्व्यवहार गरेको कसुरमा २२ दिन कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-१२ खोर्सानेका ७३ वर्षीय नन्दलाल लुईटेललाई २२ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला

रुखविरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश ध्रुवराज

राज्यमन्त्री सवार गाडीमा अज्ञात पक्षबाट ढुङ्गा प्रहार

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्‍याएको

मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन र सिङ्गो गाउँ नै पहिरोको

यौन दुर्व्यवहार गरेको कसुरमा १८ दिन कैद सजायको फैसला

अपाङ्गता भएकी हुनु भएकी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले उर्लावारी नगरपालिका-७ सितटोलका ७० वर्षीय दिव्यश्वर निरौलालाई १८ दिन कैद सजायको फैसला

मानव अधिकार सहायता कक्ष पुर्न गठन तथा पुनतार्जगी छलफल कार्यक्रम सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रम असोज १४ गते सम्पन्न गरिएको छ । मानव अधिकार रक्षकहरूलाई

कोशी प्रदेशमा मनसुनजन्य विपद: १४ जनाको मृत्यु, १ हजार ६ सय बढी विस्थापित

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-८ का ७० वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ । आरोपितले ०८१ जेठ १० गते यौन

कोशी प्रदेशमा मनसुनजन्य विपद, आठ जनाको मृत्यु

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको

अन्य

भिडियो