INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुलाई सास्ती

६८ ओटा स्वास्थ्य संस्था रहेको बैतडी जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुले सास्ती भोग्नुपरेको छ । धेरै प्रकारका बिरामी जाँचका लागि रगत, खकार, दिसा,

कैदीले कारागारबाटै दिए एसइइ

चैत १० गतेबाट सञ्चालन गरिएको एसइइ परीक्षामा जिल्ला कारागार बैतडीबाट एक जना कैदी परीक्षामा सहभागी भएका छन् । बलात्कार गरेको आरोप प्रमाणित भई कैद भुक्तान

जातीय विभेद सहन बाध्य भएको दलित समुदायको गुनासो

५४ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा दलित समुदायका व्यक्तिहरूले जातीय विभेद कायमै रहेकको र आफूहरू सहन बाध्य भएको दुखेसो पोखेका छन् । चैत

स्थानीय र प्रहरीबिच झडप, ६ जना घाइते

पाटन नगरपालिका–६ पाटन बजारमा ग्रेडरले किचेर फागुन २५ गते बेलुका एक विद्यार्थीको मृत्यु भएपछि फागुन २६ गते प्रर्दशनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप भएको छ

खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको भएपनि पञ्चेश्वर

वडाबाट सेवा प्रवाह नहुँदा सेवाग्राही समस्यामा

शिवनाथ गाउँपालिका–१ का नागरिकहरूले वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउनका लागि छिमेकी वडामा जाने बाध्यताका कारण समस्या भएको गुनासो गरेका छन् । स्थानीय नागरिकहरूले अहिले

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा दोब्बर कैदी र थुनुवा हुँदा कारागार व्यवस्थापनमा समस्या भएको छ । २०४० सालमा स्थापना कारागारको १५ पुरुष र १० महिला

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

२० वर्षीया युवतीलाई ०७५ असार २३ गते बलात्कार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–१ गुरूखोलाका २० वर्षीय महेश भट्टलाई पाँच वर्ष

यौन दुर्व्यवहार गरेको आरोपमा डेढ वर्ष कैदको फैसला

१६ वर्षीया एक बालिकालाई गत भदौ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका– ५ गोठलापानीका २६ वर्षीय नन्दराज

पत्नीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

पुचौँडी नगरपालिका–१० गोरागाउँकी ४२ वर्षीया भुरी विष्टको हत्या गरेको आरोपमा जिल्ला अदालत, बैतडीले उनका ५३ वर्षीय पति जनकसिंह विष्टलाई ०७५ पुस २५ गते जन्मकैदको फैसला

इञ्जिनियरलाई वडा अध्यक्षको धम्की

प्रदेश सरकारबाट विनियोजित सडक योजनाको सर्भे गर्न आएका इञ्जिनियरलाई सुर्नया गाउँपालिका–६ का अध्यक्ष जयबहादुर कुँवरले जुत्ताको माला लगाउने धम्की दिएपछि इञ्जिनियरले तनाव भएको बताएका छन्

एम्बुलेन्स नहुँदा गम्भीर बिरामीलाई समस्या

जिल्लाका अधिकांश स्थानीय तहहरूमा एम्बलेन्स नहुँदा गम्भीर बिरामीहरूले समस्या भोग्नुपरेको छ । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन रहेका छन् । मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ

वडामा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित

जिल्लाका सबै स्थानीय तहका ८४ ओटा वडामध्ये अधिकांश वडामा वडा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित भएका छन् । सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि

हत्या घटनाका आरोपित गिरफ्तार

दाउराको चिरपट प्रहार गरी बाजे–बज्यैको हत्या गरेको आरोपमा प्रहरीले सुर्नया गाउँपालिका पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुवरलाई मङ्सिर २९ गते गिरप्तार गरेको छ । २९ गते

सिङ्गो जिल्ला नर्सविहीन, बिरामी समस्यामा

जिल्लामा गएको एक महिनायता नर्स नहुँदा बिरामीहरू समस्यामा परेका छन् । ५ जना स्टाफ नर्सको दरबन्दी भएको बैतडी जिल्लामा एकजना पनि कार्यरत नरहेको डाक्टर जगदीश

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई वर्ष पुस्तकमा महत्व दिनु पर्छः आयोग सदस्य पौड्याल

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनु पर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले जोड दिएका

बुहारी खोज्न गएकी सासु ‘बेपत्ता’, बुहारी मृत फेला

कात्तिक १४ गते बुहारी हराएपछि खोज्न गएकी दोगडाकेदार गाउँपालिका–४ की ५२ वर्षीया पार्वती भट्ट ‘बेपत्ता’ छिन् भने उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत अवस्थामा

वडा अध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सिगास गाउँपालिका–६ थलाकाँडाका वडा अध्यक्ष डम्बरसिंह धामीलाई ०७५ भदौ ९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका गजेन्द्र बिकलाई भदौ १२ गते गिरफ्तार गरेको छ

हत्या आरोपमा पति र छोरा गिरफ्तार

गत असोज २८ गते मेलौली नगरपालिका–२ प्यानी स्थित सुर्नया नदीमा मृत (सडेको) अवस्थामा भेटिएकी ४५ वर्षीया सीता भट्टको हत्या गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ रौतगाउँका

हसिया प्रहार गरेको आरोपमा पति गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–४ बर्तोलाकी २७ वर्षीया ईन्द्रा चन्दलाई हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका २८ वर्षीय पति सुरेन्द्र चन्दलाई असोज २९ गते गिरफ्तार गरेको

अन्य

भिडियो