स्ट्रेचर अभावः काठमा कपडा बेरेर सुत्केरी बोक्न बाध्य छन् च्वाँगढवासी
सुत्केरी बोक्न स्ट्रेचर नहुँदा जिल्लाको (च्वाँगढ क्षेत्र) को सिगास गाउँपालिकाका स्थानीयवासी काठमा कपडा बेरेर सुत्केरी बोक्न बाध्य छन् । सिगास गाउँपालिका–७ बोरीगाउँकी सरस्वती बोहरालाई सुत्केरी