INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

सडेको अवस्थामा महिलाको शव फेला

मेलौली नगरपालिका–२ प्यानीस्थित झोलुङ्गे पुल नजिक सुर्नया नदीमा एक जना महिलाको शव फेला परेको छ । नदीमा दुई ढुङ्गाको बिचमा महिलाको शव सडेको अवस्थामा फेला

कार्यकक्षमै लेखापालमाथि दुर्व्यवहार, आरोपितलाई गिरफ्तार गरी कारवाही गर्न माग

सुर्नया गाउँपालिका कार्यालयका लेखा प्रमुख दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २४ वर्षीय भवानी भट्टमाथि स्थानीय भरतमोहन मडै र गणेश मडैलगायतले कार्यकक्षमै दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको

बलात्कार गरी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई असोज १९ गते सर्वस्वसहित

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा जिल्ला अदालतले असोज १९ गते मेलौली नगरपालिका–२ का किशोरराम वडलाई आठ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला

स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदा बिरामी समस्यामा

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । समयमा नै औषधि खरिद प्रक्रिया सुरू गर्न नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई भारतको बैङ्गलोर लगी बेच्न खोजेको आरोपमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका-८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई इलाका प्रहरी कार्यालय, पाटनले ०७५ असोज ८

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–४ का २४ वर्षीय नन्दु जोशीलाई असोज २ गते गिरफ्तार गरेको छ । घटनाबारे थप अनुसन्धान

अनुदान रकममा कमिशन असुलेको भन्दै पीडित मुक्त हलियाद्वारा उजुरी दर्ता

नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि जग्गा किन्न २ लाख रुपियाँ घर निर्माण गर्न ३ लाख रुपियाँ र घर मर्मत गर्न १ लाख २५ हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नपा-१ सलेनाका किशोरराम वडलाई ०७५ असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ जेठ

बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नपा-१ गुरूखोलाका महेश भट्टलाई ०७५ असार ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३

सिडिओ कार्यकक्ष भित्रै कर्मचारीमाथि दुर्व्यवहार

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दशरथचन्द नपा-५ कुमाली निवासी दशरथचन्द नगरपालिकामा कार्यरत कर्मचारी भक्तराज भट्टलाई सडक खन्न लगाएर भुक्तानी नदिएको आरोपमा पाटन नपा-९ सिद्धेश्वर निवासी ४५

बलात्कार घटनाका आरोपित गिराफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नयाँ गाँउपालिका–६ शङ्करपुर खर्काधारका २३ वर्षीय प्रकाश अवस्थीलाई असार २१ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते

बलात्कार तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार तथा ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएपछि फरार रहेका डिलाशैनी गाँउपालिका–३ रुद्रेश्वरका २१ वर्षीय सन्तोष धामी र डडेल्धुरा पर्शुराम नगरपालिका–९ का

मानव अधिकार उल्लङ्घनका सबै घटनाहरू वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड

जिल्लास्थित सरोकारवालाहरूले मानव अधिकारसँग जोडिएका सबै घटनाहरूलाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड दिएका छन् । असार ८ गते इन्सेकले आयोजना गरेको नेपाल मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डिलाशैनि गाँउपालिका-३ रूद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ

इन्सेकको अनुगमनपछि कारागारमा आंशिक सुधार

०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको अवस्थाबारे इन्सेकले अनुगमन गरेपछि बन्दीगृहको अवस्थामा आंशिक सुधार भएको छ । गत वैसाख १९ गते इन्सेक प्रलेख तथा

दलित सामुदायका व्यक्ति वन उपभोग गर्नबाट वञ्चित

सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको छ । साविकको बासुलिङ गाविस-१,

कारागारको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा

०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा परेका छन् । जिल्ला अदालत, प्रहरी र प्रशासन कार्यालयभन्दा करिब चार, पाँच किलोमिटरको

अप्रत्यक्ष रूपमा महिला हिंसा र जातीय विभेद कायम छः सरोकारवाला

प्रत्यक्ष रूपमा नदेखिए पनि अप्रत्यक्ष रूपमा जिल्लामा महिला हिंसा र जातीय विभेद विद्यमान रहेको जिल्लास्थित सरोकारवालाहरूले बताएका छन् । जिल्लाको मानव अधिकार अवस्था अनुगमन गर्न

बैतडीका ४२ वडामा सचिव नहुँदा सेवाग्राही समस्यामा

जिल्लाका स्थानीय तहमा रहेका ८४ वडामध्ये ४२ वटा वडामा वडा सचिव नहुँदा सेवाग्राही मारमा परेका छन् । सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि कर्मचारीको

अन्य

भिडियो