INSEC Online

📅 २०८३ श्रावण १

बाँके

कानुनी प्रकृयामा जानकालागि इन्सेकद्वारा आर्थिक सहयोग 

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी जानकी गाउँपालिका–६ पिपरहवाकी ४२ वर्षीया निलम गोडियालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ पहाडीपुरका २३ वर्षीय अमर सुनारलाई इलाका प्रहरी कार्यालय बनकटुवाका प्रहरीले ०८२ कात्तिक २४ गते गिरफ्तार गरेको छ

बाँकेमा ६ हजार ३ सय ८४ जना मतदाता थपिए

जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि ०८२ असोज ११ गतेदेखि कात्तिक २४ गतेसम्म

बाँके कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

जेनजी आन्दोलनपछि बाँके कारागारको अवस्थाको अध्ययन र तथ्य सङ्कलन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त

जयेन्दु बालसुधार गृह बाँकेको स्थलगत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र एड्भोकेसी फोरम नेपालले २०८२ कात्तिक १७ गते बाँके स्थित जयेन्दु बालसुधार गृह, आसमानपुरको संयुक्त रुपमा

पत्रकार र कर्मचारीमाथि दुर्व्यवहार घटनाको विरोध

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा रिपोर्टिङको क्रममा ०८२ कात्तिक ७ गते नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस सेन्टर नेपाल बाँके, प्रेस यूनियन बाँकेका साधारण सदस्य तथा

बाँकेका मानव अधिकार रक्षकहरुद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

नागरिक समाजसम्बद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुको भेलाले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मर्यादा विपरित कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहारको ६ बुँदे सूची सहित आवश्यक

बाँकेको नौबस्ता कारागारबाट भागेका दुई कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नौबस्ता कारागारबाट भागेका दुई कैदैबन्दीहरुलाई असोज १८ र १९ गते प्रहरीले गिरफ्तार गरी नौबस्ता कारगारलाई बुझाएको छ । नौबस्ता

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले ०८२ असाेज १८ गते साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि

प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक ०८२ असोज १० गते नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकले न्यायमा

सामूहिक बलात्कार घटनाका आरोपितहरु फरार

२२ वर्षीया महिलालाई ०८२ असोज ४ गते पहिचान नखुलेका तीन जना युवाहरुले घरमा गएर मुख थुनी खेतमा लगी सामुहिक बलात्कार गरेका छन् । युवाहरुले बलात्कार

संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा जोड

११ औँ संविधान दिवसको अवसरमा बदलिदो परिस्थितिमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरुले संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा

तोडफोड र आगजनी घटनाका आरोपित दुई जना गिरफ्तार

जेनजी अन्दोलनको क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा राखिएको सरकारी साधनमा आगजनी गरी लुटपाट र तोडफोड गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका- १६ जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई

जेनजी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा तीन जना गिरफ्तार

जेनजी आन्दोलको क्रममा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई  ०८२ भदौ ३० गते बेलुका कोहलपुर नगरपालिका–२ सालकोबुटा नजिकैबाट नगद ७ लाख ६६ हजार रूपियाँ सहित

सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्जले निःशुल्क कानुनी परामर्श दिने

हालको विषम परिस्थितिमा अदालतहरुद्वारा प्रदान गरिने सबै सेवाहरु –बन्दी प्रत्यक्षीकरणका रिटहरु बाहेक) अवरुद्घ रहेको अवस्थामा सेवाग्राहीलाई सहजिकरण गर्ने उद्देश्यले सार्वजनिक सरोकार कानुन व्यवसायी समूह, नेपालगन्जका

बाँके कारागारमा गोली लागेर एकजना घाइते

नेपालगञ्ज उपमहानगरपालिका— १० स्थित बाँके कारागारका कैदीबन्दीहरुले ०८२ भदाै २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा

नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

बैजनाथ गाउँपालिका— ३ स्थित नौवस्ता बालसुधार गृहमा प्रहरी र बालबन्दीबीच झडप हुँदा सात जना घाइते भएपछि उपचारको क्रममा नेपालगञ्ज स्थिति भेरी अस्पतालमा लैजाँदै गर्दा पाँच

लुम्बिनी प्रदेशमा जेनजी प्रदर्शनकारीहरुद्वारा पार्टी कार्यालय, सरकारी कार्यालयहरु, सवारी साधनमा तोडफोड तथा आजगनी

इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी का अनुसार जेनजी प्रदर्शनकारीहरुद्वारा भदौ २४ गते रुपन्देहीका विभिन्न स्थानमा तोडफोड गरेका छन् । बुटवलमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश

बाँकेका अधिकारकर्मीद्वारा जेनजी प्रदर्शनमा सरकारद्वारा गरिएको ज्यादतीको घोर भर्त्सना

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा जेनजी पुस्ताको ठुलो

प्रहरी हिरासतमा एक जनाको मृत्यु

बाजुरा जिल्लाको बुढीनन्द नगरपालिका–१० पिर्रेकोट घरभई हाल जानकी गाउँपालिका–६ डिठापुर नगरपालिका–१ का ३५ वर्षीय विरेन्द्रकुमार सिंहको प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ

अन्य

भिडियो