INSEC Online

📅 २०८३ श्रावण १

बाँके

व्यवसाय सञ्चालनमा मानव अधिकार र उपभोक्ता हित संरक्षणमा जोड

व्यवसाय र मानव अधिकार (BHR) एकअर्काका परिपूरक अवधारणा रहेकाले मानव अधिकारको सम्मान नगरी गरिएको व्यवसाय दिगो र वैध हुन नसक्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक

मानव अधिकार समूहद्वारा छात्रवृद्धी रकम वृद्धी गर्न राप्तीसोनारी गाउँपालिकालाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाले दलित विद्यार्थी तथा बालिकालाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति रकम वृद्धि गर्न माग गर्दै अध्ययन

हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनीकी ३५ वर्षीया गीता कमललाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण

बसोबास व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जिल्लाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बसोबास व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ०८३

युवा विद्यार्थीद्वारा मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवलोकन तथा अभिमुखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार सूचना तथा स्रोत केन्द्रको ०८३ वैशाख २५ गते युवा विद्यार्थीहरूले अध्ययन अवलोकन गरेका छन्

सुकुम्वासीको विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकाको प्रयोग

कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती हटाउन दिएको सूचनापछि आयोजित विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकालाई सहभागी गराइएको घटना सार्वजनिक भएको छ। अव्यवस्थित भूमिहीन तथा सुकुम्वासीको संयुक्त सङ्घर्ष

मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक बाँकेको नेपालगञ्जमा बैशाख १७ गते सम्पन्न भएको छ। इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षतामा

चार बुँदे मागसहित भेरी अस्पतालका चिकित्सक काममा फर्किए

चिकित्सकलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखमाथि आक्रमणको प्रयास गर्ने आरोपित कुसल दर्लामी गिरफ्तार परेको सूचना पाएपछि भेरी अस्पतालका चिकित्सकहरू पुनः वैशाख १६ गते 

उपचारका क्रममा महिलाको मृत्यु: भेरी अस्पतालमा तनाव, ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा ६२ वर्षीया एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि प्रभावित भएको छ। बैजनाथ गाउँपालिका–६ लालपुर अठ्ठाइस

बालबालिकाको पहिचान सार्वजनिक नगर्न उच्च अदालतको अन्तरिम आदेश

कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानूनी व्यवस्थालाई जोड दिँदै उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा

सिर्जना हत्या प्रकरणका थप दुई आरोपित गिरफ्तार

नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुर निवासी २२ वर्षीया सिर्जना बुढा हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको

नौबस्ता कारागारबाट फरार एक जना गिरफ्‌तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते बैजनाथ गाउँपालिका– ३ स्थित नौबस्ता कारागार बाँकेबाट फरार भएका २१ वर्षीया ज्ञानेन्द्र टमटालाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत २२

इन्सेकको समन्वयमा जयन्दु बाल सुधार गृहमा खेलकुद सामग्री वितरण

जयन्दु बाल सुधार गृह, बाँकेमा रहेका कानूनी विवादमा परेका बालकहरूका लागि इन्सेकको पहलमा खेलकुद सामग्री वितरण गरिएको छ। बाल सुधार गृहबाट खेलकुद सामग्री सहयोगका लागि

पीडितको न्यायमा पहुँच र वातावरणीय प्रदूषण नियन्त्रणमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग “पीडितको न्यायमा पहुँच” विषयक छलफल कार्यक्रम ०८२ चैत

वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जानकी गाउँपालिकामा वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको सहकार्य, मानव अधिकार समूहको समन्वय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको

हत्या घटनाका आरोपित गिरफ्तार

नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुर निवासी २२ वर्षीया श्रृजना बुढाको ०८२ चैत १५ गते राती हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय मोे. आरिफ ढपाली, निजको आमा र

पीडितको न्यायमा पहुँच वृद्धिका लागि समन्वय र सहकार्यमा जोड

मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सो कुरा डिसिए–नेपाल र अनौपचारिक क्षेत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–५ का २१ वर्षीय सुदीप थारुलाई प्रहरीले ०८२ चैत ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फागुन

हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी बाँकेको खजुरा गाउँपालिका–२ की ६७ वर्षीया हिंसा पीडित एकल महिलालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले

हत्या घटनाका आरोपित गिरफ्तार

बैजनाथ गाउँपालिका–५ छमनियाकी ५१ वर्षीया भगवनी थारुको ०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सिताराम थारुलाई गिरफ्तार गरेको छ। उनीहरुबीच मुसुरो काट्ने

अन्य

भिडियो