INSEC Online

📅 २०८३ श्रावण २

बाँके

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैकालागि सन्दर्भ सामग्रीः मुख्य न्यायधिवक्ता

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैका लागि सन्दर्भ सामग्री भएको लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले बताउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले जारी गर्‍योः बुटवल घोषणा पत्र

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले फागुन २१ गते बुटवल घोषणा पत्र  जारी गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा फागुन २०

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानियालाई फागुन १६ गते गिरफ्तार  गरेको छ । पीडितलाई आरोपितले

नेपाल बन्द गराउदै हिडेका बन्दकर्ताहरू गिरफ्तार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरूद्ध नेपाल बन्दको क्रममा बन्द गराउन सडकमा भेला भएका बन्दकर्ताहरूलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । इन्सेक पाल्पा प्रतिनिधि

मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङरक्षण विषयक अन्तरक्रिया सम्पन्न

आनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङ्रक्षण विषयक अन्तरक्रिया फागुन १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा उच्च

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको  आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण  सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक

बन्दकर्ताद्वारा गाडीमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोधमा उत्रेका बन्दकर्ताहरूले फागुन ४ गते कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेका छन् । बन्दमा सवारी साधन चलाएको भन्दै सुदुरपश्चिम

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानिया विरूद्ध पीडितले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

अदालतले फैसला गरेको सात वर्ष बितिसक्दा पनि यातना पीडितले क्षतिपूर्ति पाएनन्

जिल्ला अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको सात वर्ष बितिसक्दासमेत पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । पीडितले ०७० साउन ९ गते बाँके जिल्ला अदालतमा यातना क्षतिपूर्ति

सशस्त्र प्रहरीद्वारा कुटपिट घटनाको अनुगमन

डुडुवा गाउँपालिका–६ हिरमिनियाका ४४ वर्षीय मनोरथ धोवीलाई मादक पदार्थ सेवन गरी डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र शसस्त्र प्रहरीलाई अनावश्यक गाली गलौज गरी हल्ला गरेको

आफूले गर्ने काम इमान्दारितापूर्वक सम्पादन गर्न इन्सेकका कार्यकारी निर्देशकको आग्रह

आफूले गर्ने हरेक काममा इमान्दारी हुन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आग्रह गर्नु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजना र डिसिएको सहयोगमा

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी स्थलगत अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालको आयोजनमा मानव अधिकारकर्मीहरूले वैजनाथ गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी पुस २२ गते स्थलगत

लुम्बिनी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि लुम्बिनी प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १६ गते नेपालगन्जमा सम्पन्न गरिएको

मानव अधिकारसँग सम्बन्धित घटनाका सम्बन्धमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्को आयोजनामा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा जिल्लाको मानव अधिकार अवस्थाका विषयमा इन्सेक प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जका

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएको छ । रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार अनौपचारिक क्षेत्र सेवा

मानव अधिकार सङरक्षण सम्बर्धनका लागि सबै एकजुट हुनु पर्नेमा जोड

  बाँके प्रतिनिधि स्मृति देवकोटाका  अनुसार मानव अधिकार सङ्रक्षण सम्बर्धनका लागि सबै एकजुट हुन पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । ७३ औँ अन्तराष्ट्रिय मानव

महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत इन्सेक नेपालगञ्जलगायत सङ्घ संस्थाको अयोजनामा नेपालगञ्जमा मङ्सिर २३ गते महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव अधिकारकर्मीहरूद्वारा बाल सुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरमलगायत मानव अधिकार सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २३ गते  बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधार गृहको अनुगमन

अधिकारकर्मीहरूद्वारा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, जिल्ला बारलगायतका सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २२ गते  बाँके कारागारको अनुगमन गरेका छन् । अनुगमन टोलीले कैदी /बन्दीहरुलाई  भेटेर

अन्य

भिडियो