INSEC Online

📅 २०८३ श्रावण २

बाँके

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३, प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

लुम्बिनी प्रदेश कार्यालय मातहत जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएका छन् । वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको 

थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्य जवाफदेही हुनु पर्नेमा जोड

थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्य जवाफदेही हुनु पर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम लगायत संघ संस्थाहरूको आयोजनामा

कोभिड बिमाको रकम दिन बिपक्षी बिमा कम्पनीको नाममा उच्च अदालतको आदेश

कोभिड बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड बिमा वापतको रकम दिन बिपक्षी बिमा कम्पनीहरुको नाममा परमादेशको आदेश जारी

प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँग बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कायक्रम असार ३ गते देखि नेपालगञ्जमा सुरू भएको

स्थानीय तह निर्वाचन–२०७९, पर्यवेक्षण तथा अनुभव आदान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ ३०  गते नेपालगञ्जमा सम्पन्न भएको

दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना तथा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ २७ गते नेपालगञ्जमा सम्पन्न

रोल्पा कारगारमा कैदी मृत्यु प्रकरण– अनुसन्धान अभियोजनदेखि कारगार प्रशासनबाट गम्भीर लापरवाही भएको निष्कर्ष

रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । इन्सेक, एडभोकसी फोरम,

सामूहिक बलात्कार घटनाका सात जना आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा बैजनाथ गाउँपालिका–८ झिगौराका २४ वर्षीय बिक्रान्त

शिक्षा क्षेत्रको बिकृति विरुद्धको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

शिक्षा क्षेत्रको बिकृति विरुद्धको रिटको सुनवाइ गर्दै उच्च अदालत नेपालगञ्ज इजलासले जेठ २० गते विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । नेपालगन्ज उच्च अदालतका

सार्वजनिक सरोकारको विषयमा परेको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

सार्वजनिक सरोकारको विषयमा परेको रिटमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जेठ १८ गते  अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सवारी

राष्ट्रवादी युवा समूह र प्रहरीबिच झडप, नौ जना प्रहरी घाइते, चार जना गिरफ्तार

नेपालगञ्ज उप–महानगरपालिका–१ वीरेन्द्र चोकमा राष्ट्रवादी युवा समूहले राखेको पूर्व राजा वीरेन्द्रको शालिक प्रहरीले हटाए पछि उक्त समूह र प्रहरीबिच जेठ १९ गते झडप भएको छ

रोल्पा कारागारमा मृत्यु प्रकरणः इन्सेक सम्मिलित अधिकारकर्मीको टोलीले थाल्यो अध्ययन

रोल्पा कारागारमा शंकाष्पद मृत्यु भएका नेपालगञ्ज उप–महानगरपालिका–२ का सुन्दर हरिजन घटनाको तथ्य संकलनकालागि इन्सेक सम्मिलित अधिकारकर्मीहरूको टोलीले जेठ १८  गते रोल्पा पुगेर अध्ययन थालेको छ

दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक लुम्विनी प्रदेश नेपालञ्जको समन्वय र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको आयोजनामा चौथो राष्ट्रिय महिला अधिकार दिवस दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम

मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि

कारागारमा मृत्युको घटना शङ्कास्पद भन्दै छानविनको माग

रोल्पाको लिवाङ स्थित जिल्ला कारागारमा जेठ ४ गते नेपालगञ्ज उपमहानगरपालिका–२ दैलेखी बङ्गला निवासी सुन्दर हरिजनको रहस्यमय मृत्युप्रति इन्सेकसहित १६ ओटा सङ्घसंस्थामा आबद्ध नेपालगञ्जका अधिकारकर्मीहरूले गम्भीर

प्रहरी हिरासतको शौचालयमा थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । इलाका प्रहरी

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपितको मृत्यु

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपित नरैनापुर गाउँपालिका ५ मटैहियाका ३० वर्षीय रामपाल यादवको जेठ ४ गते मृत्यु भएको छ । ७० वर्षीया महिलामाथि बलात्कार

बाँकेको नरैनापुरमा मतगणना स्थगित

बाँकेको नरैनापुरमा गाउँपालिकामा मतगणना कार्य  वैशाख ३१ गते रातीबाट स्थगित भएको छ । राजनीतिक दलहरूले मतगणनामा खटिएका कर्मचारीहरूले गतगणनामा सूचना प्रवाह गर्दा पारदर्शीता नभएको आरोप

इन्सेकद्वारा प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलहरूको अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले वैशाख २९ गते बाँके जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन गर्नुको साथै जिल्ला निर्वाचन अधिकारीलाई भेटेर निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिएको छ

मौन अवधिमा आचार संहिता उल्लङ्घन र झडप

स्थानीय तह निर्वाचनको मौन अवधि सुरू भए पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अचार संहिता उल्लङ्घन र झडपहरू भएका छन् । कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार

अन्य

भिडियो