INSEC Online

📅 २०८३ श्रावण २

बाँके

कोभिड–१९ तेस्रो लहरको माहामारीको पूर्व तयारीका लागि एकजुट हुन आवश्यक

कोभिड–१९ को तेस्रो लहरको माहामारी आउने सम्भावना रहेकोले पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागहिरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास  गरेको आरोपमा पीडितपक्षले ६० वर्षीय नातेदार विरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले 

सेवाग्राहीलाई परिवारको सदस्य सम्झेर काम गर्नु पर्छः डिआइजी आचार्य

सेवाग्राहीलाई परिवारको सदस्य सम्झेर काम गरे पीडितले न्यायको अनुभूति गर्न सक्ने लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यले बताउनु भयो । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र

स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया  कार्यक्रम भदौ २५ गते  बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा

मानव अधिकार रक्षकहरूको विषयमा भएका आदेश कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड

मानव अधिकार रक्षकहरूको सुरक्षा र सङक्षणकालागि मानव अधिकार रक्षकहरूको  विषयमा भएका आदेश कार्यान्वयनमा ल्याउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

इन्सेकद्वारा सञ्चालित परियोजनाको अनुगमन

इन्सेकद्वारा राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित परियोजनाको इन्सेक केन्द्रीय कार्यालय र प्रदेश कार्यालयको टोलीले भदौ १५ र १६ गते अनुगमन गरेको छ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको बेला राज्यपक्ष र तत्कालीन नेकपा माओवादी पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । बलपूर्वक बेपत्ता

बेपत्ता व्यक्तिको परिवारद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी

बेपत्ता पीडित परिवारले आफन्त बेपत्ता पारीएको झण्डै दुई दशक बित्न लाग्दा न्यायको माग गर्दै  जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ १३ गते उजुरी दिएका छन् ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गरि न्यायको सुनिश्चता गर्न माग गर्दै इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ १३ गते विज्ञप्ती जारी गरेका छन्

मानव अधिकार समूहको पुर्नगठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिकामा  भदौ ९ गते  मानव अधिकार समूहको पुर्नगठन गरिएको छ । धनि वलीको ससंयोजकत्वमा ११ सदस्यीय समूह गठन

कियोस परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न

इन्सेकद्वारा सञ्चालित कियोस परियोजनाको अभिमुखिकरण कार्यक्रम साउन २७ गते नेपालगञ्जमा सम्पन्न्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले गरेका कामबाट उपलब्धी खोज्नु

मानव अधिकार प्रलेखसम्बन्धी पुनर्ताजगी कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी दुई दिने पुनर्ताजगी कार्यक्रम साउन २७ गतेबाट नेपालगञ्जमा सुरू गरिएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक

इन्सेक अध्यक्ष र कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन

इन्सेकका  अध्यक्ष र कार्यकारी निर्देशकद्वारा लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको साउन १७ गते अनुगमन सम्पन्न भएको छ । अनुगमनका क्रममा इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा डाक्टर

इन्सेकद्वारा कोभिड खोप केन्द्रहरूको अनुगमन

इन्सेकद्वारा लुम्बिनी प्रदेशको कपिलवस्तु र बाँकेमा सञ्चालित कोभिड खोप केन्द्रको अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लामा साउन १३ गते र बाँके जिल्लामा साउन १० देखि

मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा क्षमता अभिबृद्धी तालिम साउन ८ गते नेपालगञ्ज सम्पन्न भएको

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका –११ का ३२ वर्षीय महादेव कुँवर विरूद्ध साउन ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी

इन्सेकद्वारा कोभिड खोप केन्द्रको अनुगमन, लक्षित वर्गले कोभिड विरूद्धको खोप नपाएको गुनासो

इन्सेकले दाङ, कपिलवस्तु र बाँके जिल्लामा साउन ४ गते कोभिड खोप केन्द्रहरूको अनुगमन गरेको छ । लुम्बिनी प्रदेशका  दाङ , रुपन्देही, बाँके, कपिलवस्तु लगायतका जिल्लामा

रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकको समन्वयमा जिल्लाका विभिन्न अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री

नेपाल सरकारले रोम विधान अनुमोदन गर्नु पर्नेमा जोड

नेपाल सरकारले रोम विधान अनुमोदन गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, उच्च अदालत

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ३१ गते नेपालञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा

अन्य

भिडियो