INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

सामुदायिक विद्यालयमा नियम विपरीत भर्ना शुल्क लिने गरेको अभिभावकहरुको गुनासो

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएपनि जिल्लाका सामुदायिक विद्यालयहरूले नियम विपरीत भर्ना शुल्क लिइरहेको अभिभावक तथा विध्यार्थीहरुले गुनासो गरेका छन् । जयपृथ्वी नगरपालिका अन्तर्गत सदरमुकाम चैनपुरस्थित

चार महिनादेखि खानेपानीको समस्या झेल्दै बड्डीज्यावनबासी

बुङ्गल नगरपालिका–६ बड्डीज्यावनबासी चार महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ् प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएको चार महिना वितिसक्दा

सिटामोल लिनका लागि एक दिन पैदल यात्रा, स्वास्थ्य सेवाको अभावमा धामीझाँक्रीकै भर

नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि जिल्लाको दक्षिणी भेगमा रहेको बुङ्गल नगरपालिका–६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयले

हलिया मुक्ति घोषणाका १५ वर्षः सकसपूर्ण जिवन जिउन बाध्य मुक्त हलिया

सरकारले हलिया प्रथा  अन्त्यको घोषणा गरिएको १५ वर्ष वितिसक्दा समेत जिल्लामा मुक्तहलियाहरुको जिवनमा खासै परिवर्तन हुन सकेको छैन् । पुनर्स्थापना तथा रोजगारीको अवसरबाट वञ्चित मुक्त

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका १२ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिकाका ६८ वर्षीय पुरुषलाई फागुन १५ गते आरोपितकै घरबाट गिरफ्तार गरेको छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

जिल्लास्थित ज्येष्ठ नागरिक, एकल महिला, अशक्त र असाहय व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली सुरु भएदेखि नै सेवा लिन असहज भएको दुखेसो पोख्नु

आमाबुवा विहीन बालबालिकाको जीवनयापनमा समस्या

बुवाको मृत्युपछि आमाको संरक्षणमा बस्दै आएका साइपाल गाउँपालिका–२ जिमाका तीन बालबालिका तीन महिनादेखि बिचल्लीमा परेका छन् । गत मङ्सिरमा आमाले अर्को विवाह गरेपछि जिल्लाको साइपाल गाउँपालिका–२

हिमाली क्षेत्रका स्थानीयलाई खाद्यान्नको अभाव

जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी हुन नसकेपछि त्यस क्षेत्रका बासीन्दाहरुलाई खाद्यान्न अभाव भएको छ । एक

शिक्षक अभावमा पढ्नका लागि पालो कुर्दै विद्यार्थी

केदारस्युँ गाउँपालिका–९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्दै आएका भएपनि शिक्षक अभावमा पढ्नका लागि पालो कुर्नु पर्ने बाध्यता छ

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । निर्वाचन विरोधी

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठन प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुँदै आएको छ । पाठ्यपुस्तक अभावका कारण

सडक मर्मत हुन नसकेपछि स्थानीयलाई सास्ती, स्टेचरमा बिरामी लैजानु पर्ने बाध्यता

वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक झण्डै एक वर्षदेखि अवरुद्ध हुँदै आएपछि यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ

क्षतिग्रस्त पुल पुनर्निर्माण हुन नसकेपछि स्थानीयलाई सास्ती

जयपृथ्वी नगरपालिका–१ भण्डार र सदरमुकाम चैनपुर तथा जयपृथ्वी नगरपालिकाका अन्य वडा जोड्ने भगाली खोलाको पुल पहिरोका कारण भत्किएपछि यस क्षेत्रका स्थानीयहरु चार वर्षदेखि जोखिम मोलेर

विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

थलारा गाउँपालिका–२ बगाडाको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपनि मर्मतसम्भार हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । असार ३० गते आएको हावाहुरीले विद्यालय भवनको

घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन

महिलाहरु घरेलु हिंसाबाट पीडित हुनुको मुख्य कारण मदिरा विक्री वितरण तथा सेवन रहेको विभिन्न संस्घसस्थाको तथ्याङ्क तथा प्रहरीमा परेका उजरीको प्रकृति र पीडित महिलाहरुको भनाइले

कसुरदारका आफन्तले दुर्व्यवहार तथा धम्की दिने गरेको पीडित परिवारको गुनासो

मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीलाई ०७७ असोज १० गते बलात्कारपछि हत्या घटनाका कसुरदार मष्टा गाउँपालिका–२ का १८  वर्षीय राजेन्द्र बोहराका आफन्तले आफूहरुलाई

एक महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प

साइपाल गाउँपालिकामा सञ्चालनमा रहेका आठ ओटा विद्यालयहरु एक महिनादेखि बन्द भएपछि पठनपाठन ठप्प भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका र शिक्षकहरु समेत यार्सा

स्थगित निर्वाचन कडा सुरक्षाका बीच सम्पन्न

जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ १ गते नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको स्थानीय मतदाताहरुले गुनासो गर्नु भएको

अन्य

भिडियो