INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

छबिसपाथिभेरा गाउँपालिकाको कुम्डाबस्तीमा पिउने पानीको अभाव, स्थानीयलाई सास्ती

छबिसपाथिभेरा गाउँपालिका–३ कुम्डाबस्तीमा पिउने पानीको अभाव भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । ३६ घरधुरी भएको कुम्डाबस्तीका नागरिकले वर्षौदेखि पिउने पानीको चरम समस्या

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वर्षिक समीक्ष कार्यक्रम

स्थानीय तहमा न्यायिक इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका १२ ओटा स्थानीय तहमध्ये ११ ओटा स्थानीय तहमा हालसम्म पनि न्यायिक इजलास कक्ष निर्माण नहुँदा न्याय सम्पादनमा समस्या हुनेगरेको छ । भरखरै मात्रै जयपृथ्वी

बालविवाह न्यूनिकरणप्रति स्थानीय तह उदासिन

जिल्लाका १२ ओटै स्थानीय तह बालविवाह न्यूनिकरणप्रति उदासिन देखिएका छन् । बालविवाह न्यूनिकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन् । न बालविवाह बारेमा स्थानीय

प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या

जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत

प्रभावकारी भएन छाउपडी प्रथा विरुद्धको कानुन, देविदेउताको डरले रजस्वलाको समयमा गोठमा बस्न बाध्य छन् महिला

साइपाल गाँउपालिकाकी सुना बोहराको साथमा २ वर्षको छोरा छ । उहाँको गाँउमा गाजा राख्नका लागि निर्माण गरेको खरले छाएको सानो झुपडी छ । उहाँ रजस्वला

साइपाल गाउँपालिकाद्घारा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी साइपाल गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई तीन दिन

बिरामी पर्न थाले त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित

भूकम्प पीडितहरुको समय मै उचित व्यवस्थापन हुन नसकेपछि त्रिपालमूनि बस्न बाध्ये भूकम्प पीडित परिवारहरुले सास्ती खेप्नुपरेको छ । जयपृथ्वी नगरपालिका–१० चैनपुरकी रचना ओखेडाले तीन जनाको

पुनर्स्थापना र राहतको पर्खाईमा भूकम्प पीडित, राहत नपाएपछि खुला चौरमा बस्न बाध्य

भूकम्प पीडितहरु पुनर्स्थापना र राहतको पखाइमा रहेका छन् । भूकम्पका कारण घर भत्तिएपछि पीडित परिवारहरु खुल्ला चौरमा रात बिताउन बाध्य भएका छन् । भूकम्पपछि निरन्तर

भूकम्पका कारण ३२ विद्यालयमा क्षति, पठनपाठन प्रभावित

  जिल्लामा ०८० असोज १६ गते आएको भूकम्पका कारण विद्यालय भवनहरुमा क्षति पुगेपछि जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । ६.३ म्याग्निच्युडको भूकम्पले जिल्लामा

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिकाका १५ वर्षीय बालकलाई ०८० असोज ७ गते गिरफ्तार गरेको छ । जन्मदेखि नै हात

साइपाल गाउँपालिकामा खाद्यान्न अभाव, बाटोमै कुहिन थाल्यो चामल

साइपाल गाउँपालिकामा खाद्यान्नको अभाव सृजना भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिकामा हरेक वर्षको

अपरिचित व्यक्तिद्वारा चक्कु प्रहार, दुई बालकसहित तीन जना घाइते

सुर्मा गाउँपालिका–३ घर भई जयपृथ्वी नगरपालिका–१० चैनपुर चौगाउँ टोलमा बस्दै आएका कमल बिकका पत्नी र छोरामाथि अपरिचित व्यक्तिले भदौ ४ गते राति चक्कु प्रहार गरेका

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार

बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ । जोशीबस्ती नजिक

स्थानीयद्वारा एक दलित परिवारको निर्माणाधिन घर तोडफोड

वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले ०८० साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन् । गैरदलित स्थानीयहरु घर निर्माणाधिन

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

छविसपाथिभेरा गाउँपालिका–७ निवासी रेडियो खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत २५ वर्षीय पत्रकार सुनिल मण्डेललाई कुटपिट गरेका आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८० असार ११ गते चैनपुरमा सम्पन्न भएको

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले पाँच दिनदेखि लामोदूरीका

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य शाखाका कर्मचारी,

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले मनोमानी तरीकाले स्वास्थ्य चौकी खोल्ने

अन्य

भिडियो