INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

कांग्रेसका कार्यकर्ताद्वारा रा जनमतका उम्मेदवारलाई कुटपिट आरोप

क्षीरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने जनमत पार्टीको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर पदकी उम्मेदवादर ३० वर्षीया विनिता पाठक र ३५ वर्षीय पति जितेन्द्र पाठकलाई कांग्रेसका कार्यकर्ता विजय

मधेस प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्णा, दलहरुद्वारा आचारसंंहिता उल्लङ्घन

मधेस प्रदेशका स्थानीय तहमा राजनीतिक दलका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते शान्तिपूर्ण तवरले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन

मधेश प्रदेशमा स्थानीय तह निर्वाचन मनोनयन दर्ता शान्तिपूर्ण

मधेश प्रदेशका जिल्लाहरुमा राजनीतिहक दलहरुका लागि तोकिएको स्थानीय तह निर्वाचनको मनोयन वैशाख ११ गते शान्तिपूर्ण तवरले सम्पन्न गरिए पनि निर्वाचन आचार संहिता उल्लंघनका कार्य राजनीतिक

मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा चैत २४ गते मिथिला नगरपालिकामा मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गरिएको छलफल

शिक्षाको अधिकारसम्बन्धी सरोकारबाला निकायबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा चैत २२ गते शिक्षाको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रियामा

खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा चैत १६ गते मिथिला नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा

मधेस प्रदेश सरकारद्वारा ‘सहिद’ परिवारलाई १ लाख रुपियाँ राहत प्रदान

माओवादी द्वन्द्वकालिन समयमा मधेस प्रदेशका मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई मधेस प्रदेश सरकारले चैत १३ गते १ लाख रुपियाँका दरले आर्थिक सहयोग गरेका छन् ।

पाँच वर्षीया बालिका अपहरण, आरोपित गिरफ्तार

पाँच वर्षीया सृष्टि मण्डललाई अपहरण गरेको आरोपमा कमला नगरपालिका–८ का २६ वर्षीय अभिषेक दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत ११ गते गिरफ्तार गरेको छ ।

मानव बेचबिखनका घटनाका कसुरदार गिरफ्तार

१० वर्षीय बालकलाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने बस्ने ४२ वर्षीय रामजी पासमान र ३२ वर्षीया विभा पासमानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १

मधेश प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन २९ गते जनकपुरमा मानव अधिकार सहायता कक्षको स्थापना

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्‍याली र सडक

अपरिचित व्यक्तिहरूको समूहद्वारा गोली प्रहार, एक जना घाइते

कमला नपा–७ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय मुकेश मुखियालाई अपरिचित व्यक्तिहरूको समूहले फागुन २१ गते राति गोली प्रहार गर्दा घाइते भएको प्रहरीले

१४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजनामा १४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन फागुन २१ गते सम्पन्न गरिएको

खाद्य अधिकारसम्बन्धी कानुन कार्यान्वयनका लागि प्रदेश सरकारलाई ज्ञापन

प्रदेश खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी कानुन र संरचना निमार्णका लागि मधेस प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवलाई इन्सेक, जिल्ला खाद्य अधिकार

जनकपुरधाममा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक

मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा विमोचित नेपाल मानव अधिकार

मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटना छानविन गर्न जाँचबुझ आयोगसम्बन्धी विधेयक पारित

मधेश प्रदेशमा बलात्कार, सामाजिक अपराध, मानव अधिकार उल्लङ्घनलगायतका घटनामा छानविन गर्न प्रदेशसभाबाट माघ २६ गते जाँचबुझ आयोगसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरिएको छ । आन्तरिक

बालक अपहरण घटनाका तीन जना आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–६ महाराज टोल बस्दै आएकी मोहम्द अमिर राइनका सात महिने छोरा अख्तर राइनलाई अपहरण गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया

जनमत पार्टीका कार्यकर्ताद्वारा सवारीसाधन तोडफोड, ६ जना गिरफ्तार

राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी जनमत पार्टी धनुषाले जनकपुरधाममा माघ १२ गते गरेको लाठी जुलुस प्रदर्शनको क्रममा सो पार्टीका कार्यकर्ताले सवारीसाधनमा तोडफोड गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन इन्सेक मधेश प्रदेशद्वारा अनुगमन

राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ १२ गते मधेश प्रदेश जनकपुरधाममा सम्पन्न निर्वाचनको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताको आक्रमणमा परेर एक जना डाक्टर घाइते

डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले माघ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सतिश साहलाई आक्रमण गरी घाइते बनाएका छन् ।

अन्य

भिडियो