INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

प्रहरीको गोली लागी एक जना घाइते

प्रहरीको गोली लागी गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते हुनु भएको छ । गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा सई रामनाथ यादव

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई ०७६ वैशाख १५ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत धनुषाले क्षिरेश्वनाथ नपा–५ का ३६ वर्षीय राजकुमार साहलाई भदौ २७ गते १२ वर्ष

प्रहरी हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ का १८ वर्षीय धीरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा भदौ २३ गते राति प्रहरीले निर्घात रुपमा कुटपिट गरी यातना दिएको

सङ्क्रमणकालिन न्यायसम्बन्धी संसदमा पेश विधेयक पीडितमैत्री हुनुपर्नेमा जोड

बेपत्ता दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम, ओरेक, महिला अधिकारका लागि महिला एकल महिला समूह र द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको संयुक्त

मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनको सरोकारमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामको आयोजना तथा युरोपियन युनियनको सहयोगमा भदौ १२ गते जनकपुरधाममा ‘नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बर्द्धनको सरोकार’

बलात्कार आरोपित र बालकको डिएनए टेष्ट गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला जलेश्वरकी २१ वर्षीया सोनाली सिंह राजपुत (निहारिका) को मुद्दामा डीएनए जाँच गर्न भदौ ८ गते आदेश दिएको छ । उच्च

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका–१ का ४० वर्षीय सन्तोष खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी टोलीले सबैला नगरपालिका–९ कुसमाहा बस्ने ५५ वर्षीय रामनारायण साह र ३५ वर्षीय नुर

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिदनगर नगरपालिका–३ का २२ वर्षीय आकाश मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा पीडितले दिएको उजुरी साउन २३ गते दर्ता गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला नपा–९ बस्ने ५९ वर्षीय सोमबहादुर घिसिङलाई साउन १३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामसागर सिंंहले

करेन्ट लगाएर हत्या प्रयास घटनाका पीडितलाई उपचारका लागि आर्थिक सहयोग

करेन्ट लगाएर हत्या प्रयास गरिएको घटनामा पीडित सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आउनु भएकी २२ वर्षीया राधिका कार्कीको उपचारका लागि

बटेश्वर स्वास्थ्यचौकीमा खानेपानी र बिजुली नहुँदा सास्ती !

बटेश्वर गाउँपालिका–१ स्थित स्वास्थ्यचौकीमा खानेपानी र बिजुली नहुँदा कर्मचारी तथा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । लक्ष्मी माविको प्राङ्गणमा रहेको साविकको स्वास्थ्यचौकीलाई दुई वर्षअघि मानववस्ती

बाल विकासका शिक्षकहरूले आठ महिनादेखि तलब नपाएको गुनासो, समाधानका लागि पहल सुरू

हंसपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरू विगत आठ महिनादेखि तलबबाट वञ्चित भएको गुनासो गरेका छन् । नेपाल सरकारले तय गरेको

रोम विधान अनुमोदनको माग गर्दै मधेस प्रदेशका अधिकारर्मीहरुद्वारा ज्ञापनपत्र पेश

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि माग गर्दै मधेस प्रदेशका मानव अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साउन १ गते ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

करेन्ट लगाएर हत्या प्रयास घटनाकी पीडितको स्वास्थ्य अवस्थाबारे मानव अधिकारर्मीद्वारा अनुगमन

सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीलाई गत जेठ १४ गते क्षिरेश्वरनाथ नपा–५ का २८ वर्षीय पति

एसिड पीडितलाई मुद्दा फिर्ता लिन दबाब !

जनकपुरधाम उपमहानगरपालिका–७ पेठिया बस्ने २८ वर्षीया एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन किराना व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको र पछिल्लो पटक असार २६

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी नमुना विधेयक मुख्यमन्त्रीलाई बुझाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी नमुना विधेयक मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतलाई असार २१ गते बुझाइएको छ

प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी

कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार गरेको

जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा

इन्सेक मधेस प्रदेशस्तरीय परियोजनाको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल (इएलपी) कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रम

अन्य

भिडियो