INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूहको सहकार्यमा माघ १० गते मिथिला नगरपालिकामा स्वास्थ्यसम्बन्धी सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित

प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ । प्रदेश २ को प्रदेश सभाका

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

४० वर्षीया महिलालाई पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिथिला नगरपालिका–१० माझी टोलका ५० वर्षीय अर्जुन न्यौपानेविरुद्ध पीडितले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा

कार्यक्रम सञ्चालन गर्न बाल अधिकार चेतना समूहलाई रकम हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न पुस २७ गते क्षिरेश्वरनाथ नगरपालिका–५ को श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयको बाल अधिकार चेतना

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका–९ भठियन बस्ने ५५ वर्षीय मुनेश्वर राय अमात्यलाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडितलाई बलात्कार

धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी

गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट काठ, माटो र जस्ताको छानाले

प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम पुस १६ गते सम्पन्न गरेको छ । इन्सेक प्रदेश २

जनमत पार्टीको किसान आन्दोलनमा रबरको गोली प्रहार, पाँच जना घाइते

गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा जनमत पार्टीले किसान आन्दोलनको नाममा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खोलाउन पुस १८ गते प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना जनमत

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनुषाले मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १६ गते जनकपुरधाममा सम्पन्न गरेको छ । जिल्लामा सन्

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय पुस १५ गते जनकपुरधाममा स्थापना गरिएको छ । निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश

मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १३ गते जनकपुरधाममा मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको

प्रदेश २ प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

प्रदेश २ मा प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश २०७८ स्वीकृत गरिएको छ । पुस ११ गते बसेको प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा बहुमत सांसदहरूले

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला प्रदेश २ मा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा अभिलेखीकरण गरिएका ६ सय ७७ मानव अधिकार उल्लङ्घन

अपहरण घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका १ वर्ष २ महिनाका बालक कृष्ण मुखियाको अपहरण गरेको आरोपमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टि वडा नं.१० घर भई

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

मानव अधिकार र सामाजिक न्यायका निम्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयबिच पुस ८ गते धनुषामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विविध कार्यक्रम गरी प्रदेश २ मा मानव अधिकार दिवस मनाइयो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताउनुभएको छ । धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार ७३ औँ अन्तर्राष्ट्रिय

जनकपुरधाममा मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले मिडिया

विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा मङ्सिर ९ गतेबाट प्रदेश २ का जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६

बाल अधिकार चेतना समूहद्वारा प्रभातफेरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधामका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई महेन्द्रनगरले मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको

अन्य

भिडियो