INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–४ सोतका २५ वर्षीय शिवराज रेग्मीलाई  प्रहरीले ०८३ असार ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण असार २ गते दैलेख अस्पतालमा गरिएको छ ।

अमर सुनार 

अन्य

भिडियो