INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–६ का २६ वर्षीय खगेन्द्र बिकलाई २०८२ कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते दैलेख अस्पतालमा गरिएको छ ।

अमर सुनार 

अन्य

भिडियो