INSEC Online

📅 २०८३ जेष्ठ २१

दैलेख

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालका विषयमा छलफल

मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सरोकारवालाबिच छलफल भएको छ । EU Embassy Head of Political Tomas Millar सहितको उपस्थितिमा दैलेख सदरमुकाममा २०८२ जेठ २८

मानव अधिकार समूहद्वारा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ जेठ २२ गते दुल्लूमा वृक्षारोपण गरेको छ । इन्सेकको मानव अधिकार शिक्षा परियोजना अन्तरगत परियोजना

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनुभएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौमूले गाउँपालिका–६, सल्लेरीका २६ वर्षीय गोबिन्द गुरुङलाई प्रहरीले ०८२ वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनुभएकी ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौमूले गाउँपालिका–५, नौमूलेका ६२ वर्षीय रणबहादुर विकलाई प्रहरीले ०८१ चैत २७ गते गिरफ्तार गरेको छ । पीडित

सिचाईं योजनाको काम गरेको तीन वर्षसम्म पनि पारिश्रमिक नपाएको गुनासो !

दुल्लू नगरपालिका–१३, मालिकामा प्रदेश सरकारको विनियोजित बजेटको छिन्चापिउसे सिचाईं योजनाको काम गरेका मजदुरहरूले तीन वर्षसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् । आफूले पारिश्रमिक नपाएको भन्दै

इन्सेकको पहलमा नागरिकता प्राप्त !

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत

वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न

इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती

वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दुल्लूमा आयोजना गरेको स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला ०८१ फागुन २६ गते सम्पन्न भएको छ । उक्त कार्यशाला

बलात्कार घटनाका आराेपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई प्रहरीले ०८१ फागुन २५ गते गिरफ्तार गरेकाे छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भगवतीमाई गाउँपालिका–१, पगनाथका २२ वर्षीय सन्दीप विकलाई प्रहरीले ०८१ फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्नेचौताराका ३७ वर्षीय खगेन्द्र अधिकारीलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

नारायण नगरपालिका-१ की ११ वर्षीया बालिका शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । नारायण नगरपालिका-१ स्थित त्रिभुवन माविमा शिक्षक गणेश रेग्मीले लाठीले

लागुपदार्थ दुर्व्यसनी रोकथाम सम्बन्धी नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव मावि जबमुकाँधमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ माघ १३

जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा-९ स्थित श्री प्रेम देवी माविमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस २६

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१, रावतकोटका ३४ वर्षीय घनबहादुर सार्कीलाई प्रहरीले ०८१ पुस २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा चामुण्डाबिन्द्रासैनी नगरपालिका-५ स्थित जनता मावि, बस्तेकोटमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस १९ गते जातीय छुवाछुत तथा लैङ्गिक

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

दैलेखमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल

मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अरुलाई आवागमन रोक

मङ्सिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका भूगाेल क्षेत्र र दुल्लू नगरपालिका-१३, मालिकामा मतदाता नामावली भएका बाहेक घर राजनीतिक नेता र कार्यकर्ताहरूलाई हटाइने भएको

हत्या घटनाका आरोपित गिरफ्तार

दुल्लू नगरपालिका–१३, मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको ‘बोक्सी’ भन्दै हँसिया प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय भुवनसिंह विकलाई प्रहरीले ०८१ मङ्सिर

अन्य

भिडियो