सामाजिक सुरक्षा भत्ता परिचय–पत्र नवीकरण गर्न ज्येष्ठ नागरिकलाई सास्ती
शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा लाभग्राही परिचय–पत्र नवीकरण गर्न सास्ती भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र