INSEC Online

📅 २०८३ श्रावण १

तनहुँ

कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मात्र मानव अधिकारको संरक्षण हुने

कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने ०८२ असार ६ गते तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताउनु

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका शिक्षक निराजन भट्टको कुटपिटबाट घाइते हुनुभएको छ ।

सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव: महँगो शुल्क तिरेर किन्नुपर्ने बाध्यता

तनहुँका सरकारी अस्पतालहरुमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । कुकुर र बाँदरले टोकेपछि लगाउनुपर्ने रेबिज खोप अभाव हुँदा त्यसको प्रत्यक्ष मार आम सेवाग्राहीले भोग्नुपरेको छ

दमौली अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित !

तनहुँको सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पताल दमौलीमा दक्ष चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित भएको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई

आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० लोकतीटारका स्थानीयले टोलमा आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिका कार्यालयको मुल प्रवेशद्वारमा ०८२ वैशाख २४ गते तालाबन्दी गरेका

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगरे सामाजिक बहिष्कार गर्ने चेतावनी

भिमाद नगरपालिका–८ भावर स्थित बालज्योती आधारभुत विद्यालयले विद्यालयको सेवा क्षेत्र भित्रका बालबालिकालाई उक्त विद्यालयमा भर्ना नगरे अभिभावकलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । उक्त

छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा आमा गिरफ्तार

चार महिने छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गाउँपालिका-२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई ०८२ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ

जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु

जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले

हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नपा–९ कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमालको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय शिवशंकर भन्ने शंकर परियारलाई ०८१ फागुन २१ गते गिरफ्तार गरेको

गाउँपालिकाका अध्यक्षद्वारा कुटपिट

भिमाद नपा–६ मालेबगरका ५७ वर्षीय प्रभात आलेलाई ०८१ फागुन ७ गते ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । एक

बाल अधिकारको रक्षा गर्न इन्सेकद्वारा ध्यानाकर्षण

गत माघ २९ गते तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड नम्बर-६ स्थित प्रभात एकेडमी वोर्डिङ् स्कुलमा कक्षा चारमा अध्ययनरत चारजना विद्यार्थीहरुलाई सोही विद्यालयमा अध्यापन गर्ने शिक्षिका

विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गरिने

भिमाद नगरपालिकाले विद्यालयमा विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गर्न नगरपालिकाले कार्यदल गठन गर्ने भएको छ । भिमाद नगरपालिकाकाले सामुदायिक तथा नीजि विद्यालयमा विद्यार्थीमाथि हुने कुटपिट

गालामा पन्युले डामेको आरोपमा शिक्षिका गिरफ्तार

भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालकलाई तातो पन्युले डामेको आरोपमा प्रहरीले सोही विद्यालयकी शिक्षिका ३४ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारी जिल्ला घर भई बन्दीपुर गाउँपालिका–१ डुम्रे बस्दै आएका २२ वर्षीय श्रवण कुमारलाई माघ ११ गते गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शुक्लागन्डकी नपा–१ काटेपिपलकी ४१ वर्षीया पार्वती बिकलाई अचानोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति डिलबहादुर सुनारलाई पुस २६ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा-९ चनौटेका १९ वर्षीय निर्मल पाण्डेलाई पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस

मानव अधिकार सञ्जाल तनहुँको संयोजकमा इन्सेक प्रतिनिधि चयन

मानव अधिकार सञ्जाल तनहुँको संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ । तनहुँमा क्रियाशील मानव अधिकारसँग सम्बन्धित सङ्घसंस्थाहरुको पुस ५ गते दमौलीमा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम पुस ५ गते दमौलीमा

जग्गा नहुँदा घिरिङमा बन्न सकेन आधारभुत अस्पताल

घिरिङ गाउँपालिकामा हालसम्म आधारभुत अस्पताल निर्माण हुन सकेको छैन । अस्पताल निर्माणका लागि जग्गा प्राप्ति नभएका कारण अस्पताल भवन निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष होमबहादुर

अन्य

भिडियो