INSEC Online

📅 २०८३ असार १७

झापा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का अमर भन्ने घरबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार घटनामा

सालनालसहित बालिकाको शव फेला

बुद्धशान्ति गाउँपालिका–४ अमरवस्तीमा पुस १७ गते सालनालसहितको बालिकाको शव प्रहरीले उत्खनन् गरी नियन्त्रणमा लिएको छ । स्थानीयले इलाका प्रहरी कार्यालय वुधबारेमा शवको बारेमा जानकारी गराएपछि

बाल अधिकार चेतना समूहका पदाधिकारीलाई दुई दिने तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिमको पुस १६ गते बाहृदशी गाउँपालिकामा

अपहरण घटनाका आरोपित गिरफ्तार

भारतको बिहार राज्य सुपौल जिल्ला किसनपुर थाना बस्ने महमद सद्दामका सात वर्षीया छोरा मैजुफ अलामलाई अपहरण गरी नेपाल ल्याई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाई सम्बन्धी अपाङ्गता तथा सुस्तश्रवण भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ चाँन्दु डिलका ५७ वर्षीय खड्गप्रसाद बराईली, उनका २८ वर्षीय छोरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका-६ स्थायी घर भई दमक नगरपालिका-३ मा डेरा गरी बस्ने २५ वर्षीय दीपक धमलालाई मङ्सिर

मानव अधिकार रक्षाका लागि इन्सेकको भूमिका महत्वपूर्णः प्रजिअ दहाल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक २९ गते विर्तामोडमा सम्पन्न गरिएको छ ।

बलात्कार घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नपा-३ दोकानेडाँडाका ३८ वर्षीय दीपक परियारलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक ९ गते अदालतमा मुद्दा दर्ता

आमाको कुटाइबाट छोरीको मृत्यु, आमा गिरफ्तार

विर्तामोड नपा-५ सुब्बाचोककी आठ वर्षीया छोरी सफलतालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया आमा हेमन्ता कुरुम्वाङ (लिम्बू )लाई भदौ ६ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नपा–३ का २९ वर्षीय काकालाई  साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३

प्रहरीद्वारा हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

कन्काई नपा-४ का ४३ वर्षीय ठाकुरप्रसाद सङ्ग्रौलालाई शिवसताक्षी नपा माईधार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा वडाध्यक्षको घरमा बम प्रहार, दुई जना घाइते

दमक नपा-७ का वडाध्यक्ष ५२ वर्षीय भिमप्रसाद पौडेलको घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले जेठ ६ गते राति बम विष्फोट गराउँदा दुई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई फागुन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नपा-७ का १८ वर्षीय मङ्गल सतारलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार गरेको राससले जनाएको छ ।

प्रहरीको कुटपिटबाट एक बालक घाइते

बिर्तामोड नपा-४ का १४ वर्षीय सन्दिप प्रसाईलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका छन् । पीडित बालकको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ । घटना

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

अर्जुनधारा नपा-१ की १७ वर्षीया योनिता लिम्वू गहतेलाई माघ ६ गते साँझ २३ वर्षीय पति दिनेश गहतेले धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

एक महिला र उनका भाइलाई चिया बगानमा घुम्दै गरेका बेला नियन्त्रणमा लिएर नाङ्गेझार पारी भिडियो खिचेको अभियोगमा प्रहरीद्वारा पुस १३ गिरफ्तार दुई जना आरोपितलाई प्रहरीले

एमाले अध्यक्ष ओली र काङ्ग्रेस जिल्ला सभापति थापाको घरमा बम विष्फोट

दमक नपा-५ स्थित एमाले अध्यक्ष केपी ओलीको घर र अर्जुनधारा नपा-७ स्थित नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाको घर तथा गाडीमा अज्ञात समूहले मङ्सिर ९

१० बुँदे सहमति पछि आन्दोलन फिर्ता

झापामा क्रियाशील राजनीतिक दल र स्थानीय प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा-११ का ३२ वर्षीय नरेश थापाको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउन

प्रहरी र प्रदर्शनकारीबिच झडप, प्रहरीको गोली लागि एक सर्वसाधारणको मृत्यु

एक बालकको ‘शङ्कास्पद मृत्यु’ प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले बिर्तामोडमा कात्तिक १० गते निकालेको विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा भएको

अन्य

भिडियो