INSEC Online

📅 २०८३ असार १८

झापा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाउँपालिका–२ की २४ वर्षीया रीता थापाको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति रामजी थापालाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

पत्नी हत्या आरोपमा पति गिरफ्तार

गौरादह नगरपालिका–१ की ६५ वर्षीया मनमाया भण्डारीको  हत्या गरेको आरोपमा प्रहरीले ६४ वर्षीय पति भिमबहादर भण्डारीलाई असोज १६ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई

बञ्चरो प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

कमल गाउँपालिका–७ की ५० वर्षीया मीरा ऋषिदेवलाई भदौ २८ बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई भदौ २९ गते गिरफ्तार

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

१६ वर्षीया भाञ्जीलाई बलात्कार गरेको कसुरमा अदालतले ४१ वर्षीया मामालाई भदौ २४ गते १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले

प्रहरीको गोली प्रहारबाट एकको मृत्यु

नेपाल प्रहरी र सशस्त्र प्रहरीले भदौ १० गते गोरू काटेको आरोपमा झापा गाँउपालिका–३ का ५२ वर्षीय अब्दुल सलाम र ५० वर्षीय ताजबुल हकलाई गिरफ्तार गरेपछि

जातीय विभेद तथा कुटपिट घटनाका आरोपितद्वय गिरफ्तार

मेचीनगर नगरपालिका–१३ की २७ वर्षीया चन्द्रकला लाम्गादे र उहाँका २८ वर्षीय पति सुमन खातीलाई जातीय गालीगलौचसहित कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ५० वर्षीय दुर्गाबहादुर

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का २२ वर्षीय अशोक दर्जी र २४ वर्षीय विक्रम हस्दालाई भदौ ९ गते गिरफ्तार गरेको

बलात्कार प्रयास कसुरमा पाँच वर्ष कैद सजायको फैसला

५० वर्षीया आमालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले ३० वर्षीय छोरालाई असार १८ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश इन्दिरा शर्माको

गाउँपालिका अध्यक्षमाथि हातपात

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले आफूलाई आक्रमण गरी सभास्थलबाट भाग्न बाध्य बनाएको असार ११गते गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनमा बताउनु भयो । गाउँपालिकाका उपाध्यक्ष ४१ वर्षीय

कोरोनासम्बन्धी अफवाह फैलाउने घटनाका आरोपित गिरफ्तार

कोरोना भाइरस सम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले दमक नगरपालिका –१ का २२ वर्षीय कुमार राईलाई चैत १४ गते दमकबाट गिरफ्तार गरेको छ । कोरोना भाइरसका

हवाई सेवा बन्द हुँदा स्वाब परीक्षणमा समस्या

सरकारले गरेको लकडाउनले भद्रपुरबाट काठमाण्डौ हवाई उडान नहुँदा कोरोना भाइरस सङ्क्रमणका शंकास्पद एक बिरामीको स्वाब परीक्षणका लागि टेकु, काठमाडौँ पठाउन समस्या भएको छ । कतारबाट

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजायको फैसला

२० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वुद्धशान्ति गाँउपालिका–४ का २४ वर्षीय सन्दीप भनिने विजय बस्नेतलाई फागुन २८ गते सात वर्ष ६ महिना कैद

बलात्कार गरेको कसुरमा आजीवन कैद सजायको फैसला

९ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–३ का २६ वर्षीय सन्तोष राइलाई फागुन २१ गते आजीवन कैद सजायको फैसला गरेको छ ।

अमानवीय व्यवहार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई अमानवीय र अपमानजनक व्यवहार गरेको आरोप जिल्ला अदालतले कन्काई नगरपालिका–२ की ४० वर्षीया शान्ता बुढाथोकी र सोही ठाँउका

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत झापाले जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका–७ स्थायी घर भई हल्दीबारी गाँउपालिका–२ बस्दै आएका २१ वर्षीय नवराज विश्वकर्मालाई फागुन

यौन दुर्व्यवहार गरेको कसुरमा नौ महिना कैद सजायको फैसला

७ वर्षीया तीन जना बालिका र ८ वर्षीया एक जना बालिका गरी चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले जिल्ला सुनसरी रामधुनी नगरपालिका–२

मानब बेचबिखन गरेको कसुरमा कैद सजायको फैसला

२८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले मोरङ बेलबारी नगरपालिका–९ का ४२ समीर भनिने शान्तबहादुर धिमाल र जिल्ला खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–१० की ३६

बलात्कार गरेको कसुरमा सात कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २४ वर्षीय वासुदेव शर्मालाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २१ वर्षीय सुवास शाहलाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्ला कञ्चनपुर झलारीपिप्लारी–१ स्थायी घर भई भिमदत्त नगरपालिका– ४ बस्दै आएका २० वर्षीय नविन पन्तलाई

अन्य

भिडियो