INSEC Online

📅 २०८३ जेष्ठ ३०

झापा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरो सदस्य भएको आरोपमा प्रहरीले दमक नगरपालिका–५ बाट ४६ वर्षीय तारा थापालाई माघ २० गते गिरफ्तार गरेको

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

जिल्ला काभ्रेपलाञ्चोक घर भएकी १७ वर्षीया बालिका र २२ वर्षीय युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले जिल्ला दोलखा तामाकोशी गाँउपालिका–४ का २१ वर्षीय

मानव बेचबिखन गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा अदालतले जिल्ला जुम्ला तातोपानी–४ का २४ वर्षीय मुनबहादुर कामी र उदयपुर बेलका नगरपालिका–५ की २७ वर्षीया रूपमा दर्नाललाई माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कन्काई नगरपालिका–१ का ३० वर्षीय बाबुलाई माघ १४ गते गिरफ्तार गरेको छ । आरोपित विरूद्ध पीडित पक्षले माघ

यौन  दुर्व्यवहार कसुरमा छ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको कसुरमा दमक नगरपालिका –२ का ३१ वर्षीय पशुपति भन्ने जीवन अर्याललाई अदालतले माघ १३ गते छ महिना कैद सजायको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले गौरादह नगरपालिका–१ का ४० वर्षीय अमृत्त कार्कीलाई माघ ९ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

मानव अधिकार रक्षाका लागि राज्य प्रतिबद्ध हुनु आवश्यक – सरोकारवाला

मानव अधिकार रक्षाका लागि राज्य प्रतिवद्ध हुुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मानव अधिकार समूह अर्जुनधारा र मानव अधिकार समूह बुद्धशान्तिले

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

दमक नगरपालिका–१० सेतुमारी स्थित निर्माणाधीन झापा–मोरङ्ग जोड्ने रतुवा खोला पुलमा प्रयोगमा रहेको शर्मा एण्ड कम्पनी र अणक जेबी कन्ट्रक्सनको कम्पनीको बा.२ क ३८८ न कोे

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालत माघ ६ गते ३९ वर्षीय बाबुलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश अमृत्तबहादुर बस्नेतको

घरेलु हिंसा गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

अर्जुनधारा नगरपालिका–२ की ४७ वर्षीया सुशीला राइलाई धारिलो हत्या प्रहार गरी घाईते बनाएको कसुरमा अदालतले माघ ६ गते एक वर्ष कैद सजायको फैसला गरेको छ

यौन दुर्व्यवहार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतले गौरीगञ्ज गाँउपालिका–६ का ३० वर्षीय चैतु ताजपुरीयालाई माघ ३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले दमक नगरपालिका–८ का २८ वर्षीय रञ्जित राईलाई पुस २९ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईलीलाई पुस २३ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

स्थानीय तहले शिक्षा ऐन बनाएर लागू गर्नुपर्ने – सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्र्तगतको शिक्षाको अधिकार सम्वन्धि अर्जुनधारा नगरपालिकामा पुस २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय अर्जुन किस्कुलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ जेठ १७

छोरीबाट बाबुको काजकिरिया गराउने पुरोहितमाथि अज्ञात पक्षबाट दुर्व्यवहार

बाबुको मृत्युमा छोरीलाई काजकिरियाको कर्म गराउने झापा कनकाई नगरपालिका–७ का ४२ वर्षीय कैलाश न्यौपानेलाई पुस.१७ गते नकाबधारी अज्ञात समूहले धम्की दिँदै हातपात गरेको पीडितले बताउनु

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवसताक्षी  नगरपालिका– ७ शिवगञ्जका ५८ वर्षीय यामबहादुर कोइरालालाई अदालतले पुस २० गते १४ वर्ष कैद सजायको फैसला गरेको छ

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले शिवसताक्षी नगरपालिका– ९ का ५० वर्षीय वीरबहादुर माझीलाई पुस २० गते १४ वर्ष कैद सजायको फैसला सुनाएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) झापाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीया तारा हेम्ब्रमको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति शङ्कर हेम्ब्रमलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी

अन्य

भिडियो