INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–११ का १९ वर्षीय प्रविण गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ७ गते उजुरी दिएको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–३ का ६४ वर्षीया विश्राम महतोलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित एकल महिलालाई

बेड अभावमा शिशु र सुत्केरीको उपचार भूइमै !

भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै उपचार गराउन बाध्य छन् । अस्पतालमा रहेको ५० शैया अपुग भएपछि सुत्केरी र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२४ का ४५ वर्षीय विष्णु सापकोटालाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

फुजेल हत्या प्रकरणः हत्याको आधार नभएको भन्दै १२ जना आरोपितलाई सफाइ

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपितहरू १३ जना मध्ये १२ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनमा भदौ २४ गते आइतबार भएको फैसलामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–१३ की ६५ वर्षीय गोविन्द सुनारलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अधिकारी हत्या प्रकरणः नुरप्रसाद आएनन्, पेशी भदौ २४ गतेलाई तोकियो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारी अदालतमा बकपत्रका लागि उपस्थित हुन दोस्रो पटक म्याद तामेल भएता पनि उनी चितवन अदालतमा हाजिर

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आरोपमा भरतपुर महानगरपालिका–२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले साउन ३० गते तीन

कर बृद्धिको विरोधमा नगरपालिकामा तोडफोड

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिको विरोधमा विभिन्न सात दलले सुरू गरेको रिले अनशन साउन २८ गते दोस्रो दिन पनि जारी रहेको छ । आन्दोलनकारीहरूले २८

अधिकारी हत्या प्रकरणः बस्न छाडिसकेको घरमा म्याद टाँसेर फर्कियो टोली

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीको घरमा म्याद तामेल गरिएको छ । गोरखा अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापाले साउन २३

आफ्नै आदेश कार्यान्वयन नभएपछि अदालतको अर्को आदेश

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पुनः तामेल जारी गर्ने आदेश भएको छ । न्यायाधीश

भरतपुरमा आन्दोलनकारी र प्रदर्शनकारीबिच झडप्, १८ जना प्रहरी र दुई जना मजदुर घाइते

भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबिच साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कमा झडप भएको छ ।

आन्दोलनका कारण विश्वविद्यालयमा पढाइ प्रभावित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि असार २६ गतेदेखि यस विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरू विरोधमा उत्रिएका

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई साउन २ गते भरतपुर महानगरपालिका–१ का ३० वर्षीय हरिशरण खत्रीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित आफैँले साउन ३ गते जिल्ला प्रहरी कार्यालय

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

३५ र १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक बागलुङ जिल्ला बागलुङ नगरपालिका-१३ घर भई

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-११ का ३१ वर्षीय राम थापालाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार गरेको कसुरमा १५ वर्षकैद फैसला

आफू संरक्षकको रूपमा हुँदा पनि ८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले २३ वर्षीय बावुलाई १५ वर्षकैद सजायको फैसला सुनाएको छ । असार

छोरीको हत्या आरोपमा आमा गिरफ्तार

१४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाबाट मृतककी आमा ३५ वर्षीया शोभा परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । वडा

यौन दुर्व्यवहार गरेको कसुरमा ५ वर्षकैद फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कालिका नगरपालिका-३ का ५१ वर्षीय  कृष्णलाल शर्मालाई जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले असार ६ गते ५ वर्षकैद

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका-२ का २२ वर्षीय विक्रम बिकलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबावु

अन्य

भिडियो