INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-११ का ३१ वर्षीय राम थापालाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको बुवाले असार २४ गते चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो