INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार घटनाको आरोपमा गिरफ्तार

१० वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय दुई जना बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका बाबुले

नेकपाद्वारा माओवादी केन्द्रका अध्यक्षका नाममा ‘वारेन्ट’ जारी

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १४ गते ‘वारेन्ट’ जारी भएको सूचना टाँस गरेको छ

नुरप्रसाद नभेटिएपछि पिपलको रूखमा म्याद टाँसियो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला मृतकका दाइ नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पिपलको रूखमा टाँसिएको छ । गोरखा जिल्ला अदालतबाट

मानव बेचबिखन गरेको कसुरमा १५ वर्ष कैदको फैसला

मानव बेचबिखन तथा ओसारपसारमा चार वटा फरकफरक मुद्दामा हाँडिखोलाकी २५ वर्षीया उर्मिला तामाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद

मानव अधिकार आयोगको टोलीद्वारा बृद्धाश्रमको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले देशभरमा रहेका विभिन्न बृद्धाश्रमको अवस्था अनुगमन गर्ने भन्दै चितवनबाट अनुगमन थालेको छ । टोलीले चैत ६ गते चितवन र तनँहुको

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई जिउँदै जलाउने प्रयास

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको पीडितले आरोप लगाएका छन् । चैत ३ गते बिहान

डोरीले बाँधिएका २९ वर्षीय युवा ६ महिनादेखि खोरमा !

खैरहनी नपा-१ गणेश चोकका शिवराम भुषाललाई परिवारका सदस्यले उपचार गराउनुको साटो ६ महिनादेखि फलामको खोरमा राखेका छन् । फलामको खोरमा राख्नुअघि उनलाई डोरीले बाँधेर राख्ने

पत्र काटेर राजीनामा माग्दै जनपरिषद

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आबद्ध जिल्ला जनपरिषद (जनसत्ता) चितवनले स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई राजीनामा दिन भन्दै पत्र काटेको छ । भरतपुर महानगरपालिकाकी

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडी नपा-८ का ३१ वर्षीय सुरेश भन्ने चिजकुमार गुरूङलाई जिल्ला अदालत चितवनले चैत १ गते ६ वर्षकैदको फैसला सुनाएको

जबरजस्ती यौन व्यवसायमा लगाएको कसुरमा ११ वर्षकैदको फैसला

२१ वर्षीया महिलालाई जबरजस्ती यौन व्यववसायमा लगाएको आरोपमा माडी नपा-६ का ३१ वर्षीय राजु काफ्लेलाई चितवन जिल्ला अदालतले फागुन २० गते ११ वर्षकैद सजाय सुनाएको

अदालतले भन्यो-‘जाहेरवाला नबुझी नहुने’

फागुन १३ गते आइतबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन अदालतले अर्को आदेश गरेको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस

भरतपुर अस्पतालको पिउने पानी दुषित

भरतपुर अस्पतालको पिउने पानीमै अत्याधिक मात्रामा कोलिफर्म नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिर्फमको मात्रा शुन्य हुनुपर्छ अर्थात् कोलिफर्म हुनुहुन्न ।

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतुर मनपा-५ बस्ने ५० वर्षीय सुमन शाहलाई जिल्ला अदालत चितवनले आठ

शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका पध्यानाध्यापक नारायणबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनकट अखिल क्रान्तिकारीका कार्यकर्ताले माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडितले बताए

प्रहरी र फरार कैदीबिच झडप, फरार कैदी घाइते

प्रहरीसँगको दोहोरो फायरिङको क्रममा डिल्लिबजार कारागारबाट फरार एक कैदी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माघ १३ गते शनिबार भरतपुर महानगरपालिका-१ रामनगरमा

बाँदरमुढे घटना पीडितको लगत सङ्कलन सुरू

बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवम् क्षतिपूर्तिका लागि माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत सङ्कलन गर्न थालेको

कृष्ण अधिकारी हत्या प्रकरणः पेशी २० औं पटक पनि सर्‍यो

पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका

दुई विद्यार्थी सङ्गठनबिच भएको झडपमा दुई जना घाइते

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बिच पुस १९ गते झडप भएको छ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला   

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन जिल्ला अदालतले रत्ननगर-१२ बस्ने २९ वर्षीय करण घिमिरेलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ६ वर्षकैद सजाय सुनाइएका फरार अभियुक्त चैनपुरका २५ वर्षीय विनोद अधिकारीलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

अन्य

भिडियो