INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

आचारसंहिता विपरीत निस्सा बाँडियो

निर्वाचन आचारसंहिता–२०७८ को उल्लघङ्न गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री

वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलका कालिका नगरपालिका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन् । कालिका नगरपालिका–३, शान्ति टोल, पदमपुर निवासी

कांग्रेसको वडा पार्टी कार्यालयमा तोडफोड

नेपाली कांग्रेस कार्यकर्ताले वैशाख २१ गते नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको १२ वडा पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्दनले पालिकाको वडा

राप्रपाका जिल्ला अध्यक्षको घरमा तोडफोड

राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । तोडफोडबाट खरालको भरतपुर महानगरपालिका वडा नम्बर

भीम विक मृत्यु घटना भवितव्यमा परिणतः श्रेष्ठलाई ६ महिना कैद सजाय

भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन जिल्ला अदालतले चैत २५ गते फैसला सुनाएको छ । न्यायधीश गायत्री रेग्मीको

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१२ र १३ वर्षीया दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ स्थित एक माध्यामिक विद्यालयमा कार्यरत शिक्षक ४० वर्षीय फणिन्द्र भटराई र ३८

बलात्कार गरेको कसुरमा १३ वर्ष ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–५ का ६९ वर्षीय इन्द्र अधिकारीलाई जिल्ला अदालतले १३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१४ का ४७ वर्षीय तिलक महतोलाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ । पीडितलाई चैत १४

बाल यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद सजायको फैसला

९ वर्षीया झड्केलो छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ निवासी ६२ वर्षीय पुरुषलाई बाल यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला अदालतले ६ महिना कैद र

माडीको कुसुमखोला क्षेत्रमा पुनः बसोबास गर्न बनाइएका गोठ तथा टहराहरूमा निकुञ्ज प्रशासनद्वारा आगजनी

माडी नगरपालिका–९ स्थित कुसुमखोला क्षेत्रमा हालै बनेका गोठ तथा टहराहरूमा ०७८ चैत १३ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको छ । मकवानपुर र

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–७ का ३० वर्षीय प्रभु चौधरीलाई जिल्ला अदालतले सात वर्ष कैद सजाय र पीडितलाई ५० हजार

छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

आफैले अध्यापन गराउने विद्यालयकी १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–१ स्थित सोमेश्वर माविका शिक्षकविरुद्ध पीडितका आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा

यातना दिएको भन्दै पूर्व सैनिक जवानद्वारा सेना अधिकृतहरूविरूद्ध किटानी जाहेरी

भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सैनिक जवान लवकुमार गुरूङले आफूलाई बिना कसुर यातना दिएको भन्दै सेनाका अधिकृतहरूविरूद्ध सरकारी वकिलको कार्यालय भरतपुरमा ०७८ फागुन १५

चेपाङको बसोवास अधिकार खोसिएको आयोगको भनाई

कालिका नगरपालिका–९ स्थित कोलार गाउँमा चुनढुङ्गा उत्खननबाट अति सीमान्तकृत चेपाङ समुदायको बसोवासको अधिकार हनन भएको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगले

भवितव्य भनिएको फैसलाको पुनरावलोकनमा उच्च अदालतद्वारा जन्मकैद सजायको फैसला

राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको घटनाको कसुरमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका हुद्दा चिरणकुमार वुढालाई जिल्ला अदालत चितवनले गरेको फैसलामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–२ का ३६ वर्षीय जीवन पौडेललाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित परिवारले फागुन

बलात्कारको कसुरमा जन्मकैद सजायको फैसला

६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–६ घर भइ हाल भरतपुर महानगरपालिका–९ बस्ने ३८ वर्षीय दिपमान सिंह राईलाई जन्मकैद सजाय हुने फैसला

बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

३३ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका–६ का ४१ वर्षीय विष्णुप्रसाद दुलाललाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ ।

बलात्कारको कसुरमा ११ वर्ष कैद सजयको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले पुस ३० गते भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नातेदारलाई ११ वर्ष कैद हुने फैसला सुनाएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सन् २०२१ मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस

अन्य

भिडियो