INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–१ का वर्षीय २६ धनबहादुर चेपाङलाई १२ वर्ष कैद सजाय तोकेको छ । अदालतका श्रेष्तेदार इश्वर

मानव बेचबिखन गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले हेटौँडा उपमहानगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४० वर्षीय कुमार गौतमलाई १० वर्ष

हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–८ धारेचोककी ६१ वर्षीया देवकला सुवेदीको हत्या गरेको आरोपमा मृतककी बुहारी ३० वर्षीया विष्णु सुवेदी र सोही घरमा डेरा गरी बस्ने माडी नगरपालिका–६ घर

पत्रकार सिंखडामाथि आक्रमण घटनाका आरोपितविरुद्ध उजुरी

कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भदौ १ गते बिहान कालिका नगरपालिका–६ स्थित खोलेसिमलमा चिया पसलमा आक्रमण भएको घटनाका आरोपितविरुद्ध उजुरी दर्ता भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका– २९ का ३१ वर्षीय कमल क्षेत्रीलाई प्रहरीले ०७९ साउन २९ गते गिरफ्तार गरेको छ । बालिकालाई साउन

पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

भरतपुर महानगरपालिका–१० रमाइलो चोककी ३३ वर्षीया रुष्मा आचार्यको पति ४० वर्षीय कृष्ण आचार्यले ०७९ साउन ८ गते राती ९ बजे हत्या गरी आफूले पनि आत्महत्या

पत्रकार कुटपिट घटनाका सात जना आरोपित गिरफ्तार

पत्रकार महासङ्घ चितवनका सदस्य भरतपुर महानगरपालिका–११ का २९ वर्षीय कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०७९ असार ३२ गते नेपाल विद्युत प्राधिकरण भरतपुर शाखामा कार्यरत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कालिका नगरपालिका–३ का ४१ वर्षीय प्रकाश रिजाललाई प्रहरीले ०७९ असार २३ गते गिरफ्तार गरेको छ । पीडितलाई उपचारको

वार्षिक कार्यक्रम समीक्षा सम्पन्न

इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद जसायको फैसला

१४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय सरद श्रेष्ठलाई जिल्ला अदालत चितवनले तीन महिना कैद र ३० हजार क्षतीपूर्ती

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि अर्ध वार्षिक पूर्व समीक्षा’ कार्यक्रम असार ६ गते भरतपुरमा सम्पन्न

बालिका बलात्कारमा १० वर्ष कैद फैसला

१६ वर्षीया बालिका बलात्कार कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–९ का ३१ वर्षीय जियालाल महरालाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय फैसला सुनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

  २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आरोपमा हेटौँडा उपमहानगरपालिका–९ चौधघरका ४५ वर्षीय पूर्णबहादुर घलानलाई प्रहरीले ०७९ जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले

बाँदरमुढे घटनाको १७ वर्षः न न्याय न सजायँ

हरेक वर्ष जेठ २३ गते बाँदरमुढे घटनाका पीडितहरू घटना स्थलमा भेला हुन्छन् । उनीहरूको मुख्य माग भनेको कित न्याय कि त र दोषीलाई सजायँ भन्ने

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई वलात्कार गरेको गरेको कसुरमा पर्सा जिल्ला धोवानी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार केवटलाई १८ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला

पतिको यातनाबाट मृत्यु भएकी गीता माझीको परिवारलाई इन्सेकको आर्थिक सहयोग

खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर वस्तीकी पतिको यातनाबाट मृत्यु भएकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पीडित

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

खैरहनी नगरापलिका–१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४० वर्षीय रामचन्द्र माझीविरुद्ध पीडितकी छोरीले ०७९ जेठ १७ गते

घरेलु हिंसाको घटनाका आरोपित गिरफ्तार

खैरहनी नगरपालिका–१० की ३६ वर्षीया पत्नीलाई ०७९ जेठ १२ गते साँझ कुटपिट गरी गुप्ताङ्गमा समेत क्षति पुर्‍याएको आरोपमा पति ३८ वर्षीय रामचन्द्र माझीलाई प्रहरीले सोही

नेपाली कांग्रेसको वडा पार्टी कार्यालय तोडफोड

भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ । अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको

नेपाली कांग्रेस निकट दलित सङ्घ प्रदेश कमिटी सदस्यको हत्या

भरतपुर महानगरपालिका–१२ निवासी नेपाली कांग्रेस निकट दलित सङ्घ प्रदेश कमिटी सदस्य २८ वर्षीय अनिल परियार (कान) को वैशाख २५ गते साँझ धारिलो हतियार प्रयोग गरी

अन्य

भिडियो