INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

क्षतिपुर्ति रकम पीडितलाई उपलब्ध

१२ वर्षीया बालिकालाई ०७७ माघ २९ गते भिक्षा माग्दै हिँडेका बाराका एक युवकले घरमा एक्लै भएको मौका छोपी बलात्कार प्रयास गरे । छिमेकीले देखेपछि प्रतिकार

बलात्कार कसुरमा आठ वर्ष कैद सजाय फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला सिमरा उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सुजित चौधरीलाई  जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले ०७९ माघ २६ गते आठ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सर्लाही लालबन्दी नगरपालिका-१७ बस्ने २० वर्षीय अनिल श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराइको इजलासले ०७९ माघ २६ गते

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको ०७९ माघ २५ गतेको इजलासले दैलेख जिल्ला दुल्लु नगरपालिका-४ का ३९ वर्षीय विष्णु सुनारलाई १० वर्ष

बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई ०७९ वैशाख महिनामा बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले १७ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फेसला सुनाएको छ । रितेन्द्र थापाको

स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम समपन्न

इच्छाकामना गाँउपालिकामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा गठित मानव अधिकार समूहको आयोजनामा ०८० माघ १४ गते स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम

बागमती प्रदेशस्तरिय मानव अधिकारको अवस्था बारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा भरतपुरमा ०७९ पुस १४ गते बागमती प्रदेशको मानव अधिकारको अवस्था सम्बन्धमा जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

चितवनमा पछिल्लो समय बढ्दो क्रममा महिला हिंसाका घटना भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेक चितवनले ०७९ पुस १२ गते भरतपुरमा आयोजना गरेको

बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका-९ का ३२ वर्षीय तीर्थबहादुर श्रेष्ठलाई जिल्ला अदालत चितवनका न्यायधीश निर्मला सुवेदीको इजलासले पुस ५ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई प्रहरीले ०७९ पुस ५

बलात्कार घटनाको कसुरमा जन्मकैद

खैरहनी नपा-१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको बलात्कार पछि उपचारको क्रममा मृत्यु भएको घटनामा चितवन अदालतले उनको पति रामचन्द्र माझीलाई आजिवन जेल बस्ने

बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला

१३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बुवालाई जिल्ला अदालत चितवनले २० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । न्यायधीश डिल्लीराम अर्यालको पुस

बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

बलात्कार गरेर महिलाको हत्या गरेको आरोपमा दुई जना युवालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२ मा पर्ने दुर्गा मन्दिर चोकमा रहेको

प्रदेश सभा सदस्य उम्मेदवारको गाडीमा आगजनी

चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ को प्रदेश  २ का उम्मेदवार ठाकुर ढकालले चुनावी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती प्रदेश ०६–००१ य ०००१ नम्बरको

बलात्करको कसुरमा १० वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले कात्तिक २२ गते महानगरपालिका–२९ का २९ वर्षीय गोरे तामाङ भनिने ध्रुब तामाङलाई १० वर्ष

बलात्कारको कसुरमा १९ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले आफन्त नाता पर्ने १९ वर्षीय कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०७९

बलात्कारको कसुरमा चार महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाको इजलासले

बालक अपहरण घटनाका आरोपित गिरफ्तार

भतरपुर महानगरपालिका–१७ गुञ्जनगरका ४ वर्षीया बालकलाई अपहरण गरेको आरोपमा भारत रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई प्रहरीले ०७९ असोज ५ गते गिरफ्तार गरेको छ ।

मानव बेचबिखनको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले रत्नगर नगरपालिका–१० की ३१ वर्षीया अनिता भन्ने अस्मिता तामाङलाई १० वर्ष ६ महिना कैद सजाय हुने फैसला

अन्य

भिडियो