INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कालिका नगरपालिका–३ का ४१ वर्षीय प्रकाश रिजाललाई प्रहरीले ०७९ असार २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई उपचारको बाहानामा मेडिकल सञ्चालकले बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले आरोपित रिजालविरुद्ध असार २३ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २३ गते भरतपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो