INSEC Online

📅 २०८३ जेष्ठ २१

गोरखा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया वालिकालाई वलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ च्याङलीका १७ वर्षिय दिपेन्दू कुमाललाई प्रहरीले जेठ ११ गते गिरफतार गरेको छ । पीडितलाई आरोपिले ललाई फकाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नपा–१४ उपल्लो हटियाका ५६ वर्षीय गोपी बहादुर श्रेष्ठलाई वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडितले

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ४७ वर्षीय योगेन्द्र कुमाललाई प्रहरीले चैत २१ गते गिरफतार गरेको छ । प्रतिबन्धित पार्टीका पुर्व सेक्रेटरी

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्यूठान जिल्ला सदस्य ३७ वर्षीय खेम बहादुर कार्कीलाई प्रहरीले चैत ३ गते राति गिरफ्तार गरेको छ ।

भूकम्प पीडितलाई दिने किस्ता रकम नहुँदा घर निर्माण रोकियो

भूकम्प पीडितको वितरण हुने किस्ता रकम रित्तिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयको  खातामा रकम नहु“दा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका–८ रानीस्वाँराका २० वर्षीय विकास गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाले चैत २ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका ७७ वर्षीय देवी बहादुर भट्टलाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन २८ गते  गिरफ्तार गरेको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय जित बहादुर पुन र तनहुँ बन्दिपुर गाउँपालिका–५ का

सुरक्षाका लागि बसेका प्रहरीको बसाई असुरक्षित

भूकम्प पछि प्रहरी चौकी पुनर्निर्माण नहुँदा वारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको सौरपानी प्रहरी चौकी टेन्ट मुनी छ । भूकम्प गएको चार वर्ष बित्द पनि प्रहरी चौकीको

चामल  लिनै सकस  !

दुर्गम गाउँ अन्तरगत चुमनुव्री गाउँपालिका–१ सामागाउँ र  सोहि गाउँपालिका–७ छेकम्पारका स्थानीयले खाद्यको सहुलियत दरको चामल लिन कम्तिमा दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको गुनासो गरेका

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्लाका पुर्व सेक्रेटरी ३४ वर्षीय राम बहादुर कुवँर(नविन)लाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन १७ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का १८ वर्षीय प्रकाश परियारलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला सेक्रेटरी दाङ तुलसीपुर उप मनपा–५ का ४४ वर्षीय लोक बहादुर वली र गोरखा गण्डकी गाउँपालिका–४

विकास निर्माण प्रभावकारी हुन नसकेको नागरिक अगुवाको चिन्ता

जिल्लाको विकास निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै गोरखाका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फागुन १ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रुकुम जिल्ला चौरझारी नपा–६ स्थायी घर भएका २० वर्षीय राज विक र रुकुम जिल्ला चौरझारी नपा–७ का ३४

भूकम्प गएको झण्डै पाचँ वर्षसम्म पनि लाप्राकका भूकम्प पीडितले नयाँ घर पाएनन्

सरकारी अनुदान लिएर घर बनाएका गोरखा जिल्लाका अधिकांश भूकम्प पीडित घर निर्माण सकेर सरिसकेका छन् । धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत बस्तीले पूर्णता

भूकम्पपछि पुनर्निर्माण भएका घर नै जोखिमयुक्त

२०७२ सालको भूकम्प पश्चात पुनर्निर्माण गरिएको धार्चे गाउँपालिका–७ लापु स्थित खानीगाउँको बस्तीमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित भएका छन् । ‘सबैभन्दा सुरक्षित जग्गा छानेर घर

एकीकृत बस्तीले पूर्णता नपाउँदा टहरो र भत्किएकै घरमा बस्न बाध्य

भिमसेन थापा गाउँपालिका–५ वगुवा स्थित लामाचौरमा बनेको एकीकृत बस्तीको काम आर्थिक अभावले सुस्ताएको छ । वगुवा स्थित रिठ्ठेपानी, धरमपानी, नया“गाउँ र पाण्डेगाउ“का भूकम्प पीडितका लागी

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले  सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरका ३९ वर्षीय रामबाबु दतराज र ७१ वर्षीय भिम प्रसाद ढकाललाई माघ २४ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विपल्व) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई कार्यकर्तालाई ०७६ माघ १० गते राति प्रहरीले गिरफ्तार गरेको छ । किसान संगठनका जिल्ला अध्यक्ष समेत रहेका शहिद लखन

अन्य

भिडियो