वर्तमान सन्दर्भमा मानव अधिकार रक्षकको भूमिका र अवस्था विषयक तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरूको भूमिका र अवस्था विषयक क्षमता अभिबृद्वि तालिम चैत २१ गते