INSEC Online

📅 २०८३ असार १२

कैलाली

कथित बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीलाई  कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कात्तिक २१ गते साँझ गिरफ्पतार गरेको छ ।

नेतृत्व विकासका लागि युवा अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा नेतृत्व विकासका लागि युवा अभिमुखिकरण कार्यक्रम कात्तिक २० गते धनगढीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको

सेती अञ्चल अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा असोज २४ गतेदेखि औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरू निजी मेडिकलबाट महङ्गोमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला त्रिभुवनबस्ती नपा–७ का १८ वर्षीय कीरण बिकलाई आसोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका

स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला सम्पन्न

डिसिएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला असोज १४ गते धनगढीमा सम्पन्न

शान्ति सुरक्षा तथा कारवाहीको माग गर्दै धनगढीका मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडविरूद्ध असोज ११ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ । प्रदेश ७ को राजधानी र नामाकरणका लागि गठित विशेष

अनिश्चितकालिन बन्दका कारण जनजीवन प्रभावित

प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै त्यसको विरोधमा असोज १० गतेदेखि धनगढी बजार अनिश्चितकालका लागि बन्द गरिएपछि यस क्षेत्रको

कथित बोक्सोको आरोपमा बृद्धमाथि निर्घात कुटपिट, आरोपित गिरफ्तार

धनगढी उमनपा–१६ रामपुरका ७० वर्षीय बृद्ध जोखन चौधरीलाई ‘बोक्सो’ भन्दै असोज २ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय भिखु चौधरीलाई असोज ४

एफके युथ एक्सचेञ्ज कार्यक्रमः एक खुल्ला विश्वविद्यालय

एफके एक्सचेञ्ज कार्यक्रमका सहभागीहरूले युथ एक्सचेञ्ज कार्यक्रम ज्ञान हासिल गर्ने एक खुल्ला विश्वविद्यालयको रूपमा रहेको बताएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई भदौ १३ गते बलात्कार गरी फरार रहेका भनिएका घोडाघोडी नपा– ६ का ३३ वर्षीय हर्क कुँवरलाई प्रहरीले भदौ १७ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १४ वर्षीया बालिकालाई भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–६ जालीका २२ वर्षीय अनिल चौधरीलाई भदौ १७ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–११ बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायतलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

टीकापुर घटनाको तीन वर्षः पीडितको रोकिएन आँशु

शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम भदौ ५ गते धनगढीमा सम्पन्न

स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं. प्रदेश कार्यालय धनगढीको आयोजनामा जनप्रतिनिधिहरूका लागि स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोदावरी नपा–९ का ३० वर्षीय दिपेन्द्र नेपालीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

टिकापुर घटनाका वादी र प्रतिवादीलाई साक्षी पेश गर्न जिल्ला अदालतद्वारा आदेश

जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुद्दाको पहिलो पेशीमा वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेश गर्न साउन ३० गते आदेश जारी गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लम्की चुहा नपा-६ का २२ वर्षीय लक्ष्मण बोहरा र २५ वर्षीय मङ्गल गिरीलाई साउन २९ गते

मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास

टिकापुर घटनाको पहिलो पेशी सर्‍यो, तीन वर्षदेखि अरोपितहरू पुर्पक्षमै

तीन वर्षदेखि टिकापुर घटनाका आरोपितविरूद्ध चलाइएको मुद्दाको साउन २४ गते तोकिएको पहिलो पेशी सारिएको छ । पेशी सारेपछि टिकापुका स्थानीयहरूले असन्तुष्टी जनाएका छन् । टिकापुर

अन्य

भिडियो