INSEC Online

📅 २०८३ असार १३

कैलाली

आधारभूत विद्यालय तोडफोड

टिकापुर नगरपालिका-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा साउन २० गते तोडफोड भएको छ। तोडफोडका कारण विद्यालयका झ्याल, ढोका, डेक्स, बेन्च तथा पुस्तकमा क्षति पुगेको केदारेश्वर आधारभूत

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० साउन १६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । अछाम

कैद भुक्तान गरिरहनु भएका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साउन ८ गते सेती प्रादेशिक अस्पताल,

प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका—४ गुगल फ्यामीली रेष्टुरेण्टका सञ्चालक ३८ वर्षीय सुरेश वडायकले सिआइबी प्रहरी बविन भट्ट, सिपी पाण्डे र भारतिय नागरिक सन्दिप गुप्ताले आफूमाथि असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिक–१२ बीगाउँका कैलाश चदारालाई २०८० असार २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले सामाजिक सञ्जाल फेसबुक

हिरासतमा राखेर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

लम्कीचुहा नगरपालिका–४ भल्काकी ४० वर्षीया गोमा रावललाई २०८० असार २५ गते ईलाक प्रहरी कार्यालय, लम्कीबाट आएको प्रहरी टोलीले गिरफ्तरा गरी हिरासतमा राखेर कुटपिट तथा याताना

मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने दायित्व राज्यले लिनु पर्छः मुख्य न्यायाधिवक्ता उपाध्याय

मानव अधिकारको संरक्षण, संवर्द्धन र परिपुर्ति गर्ने प्रमुख दायित्व राज्यले लिनु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र

याैन दुर्व्यवहार गरेको कसूरमा एक वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको कसूरमा भारत उत्तरप्रदेश, रामपुर निवासी धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने ४८ वर्षीय रीजवान खानलाई जिल्ला अदातल, कैलालीले असार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १३ गते धनगढीमा

सुदूरपश्चिम प्रदेशका दुई ओटा स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन्, आन्तरिक विवाद र कलह प्रमुख कारक

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले हरेक वर्षको नीति तथा कार्यक्रमसहित असार १० गते भित्र बजेट प्रस्तुत गर्नु पर्ने कानुनी व्यवस्था भए पनि

बलात्कार घटनाका पीडितहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । ओरेक नेपालको सेफ हाउसमा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १२ गते दार्चुला र डडेल्धुरामा सम्पन्न भएको छ । इन्सेक दार्चुला प्रतिनिधि

बाल अधिकार चेतना समूहद्वारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको आयोजनामा असार १० गते बाल विवाह न्युनीकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भजनी नगरपालिका–९ का ३३ वर्षीय तेजप्रसाद खनाललाई असार ७ गते जन्मकैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका

कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, शान्तिसुरक्षा र व्यवस्थापनमा समस्या

जिल्ला कारागार, कैलालीमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएपछि कारागारको व्यवस्थापन र शान्ति सुरक्षामा समस्या भएको छ । १ सय ५० जना क्षमता भएको

खानेपानीको अभावमा स्थानीयहरु खोलाको पानी पिउन बाध्य

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको यस जिल्लाको दुर्गम मानिने मोहन्याल गाउँपालिकामा पिउने पानीको चरम अभाव हुँदा स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका र खोलाको पानी पिउनु

आन्दोलनकारीद्वारा सरकारी गाडीमा तोडफोड, दुई जना गिरफ्तार

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सञ्चालन गरेको अन्दोलनमा सहभागिभएकाहरुले ०८० असार ५ गते बाँके जिल्ला अदालतको ३०१००२ झ ५२०३ नम्बरको

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिकः शिक्षा, स्वास्थ्य र आवासमा ३ अर्ब २४ करोड ६५ लाख विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपियाँ बजेट असार १ गते

बाल अधिकार समूहद्वारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित कैलारी गाउँपालिका–७ भुइयाफाँटास्थित राष्ट्रिय माध्यामिक विद्यालय बाल अधिकार चेतना समुहले बाल विवाह न्यूनिकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक जेठ ३१ गते कैलारी गाउँपालिका–७

मानव अधिकार रक्षकहरुको संरक्षण सम्बन्धमा छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले जेठ ३२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत बिभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग मानव अधिकार रक्षकहरुको अधिकार र संरक्षण सम्बन्धमा छलफल

अन्य

भिडियो