वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीएको सहयोगमा वैशाख २१ र २२ गते आयोजित दुई दिने वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा