INSEC Online

📅 २०८३ असार १३

कैलाली

बलात्कार गरेको कसूरमा सात वर्ष कैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद सजायको फैसला गरिएको छ ।

बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ ।

शिक्षा र स्वास्थ्य अधिकारको सुनिश्चितता आजको आवश्यकता होः मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा शिक्षा र स्वास्थ्य अधिकारको सुनिश्चितता आजको आवश्यकता रहेको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताउनु भएको छ । इन्सेक र

कारागारको उचित व्यवस्थापन नहुँदा कैदीबन्दी समस्यामा

जिल्ला कारागार, कैलालीको उचित व्यवस्थापन नहँुदा कैदीबन्दीहरु समस्यामा परेका छन् । कारागारको भौतिक संचरना, जिर्ण भवन, खानेपानी, शौचालय, ढल निकास र फोहर व्यस्थापन नहुँदा जिल्ला

सम्बन्धविच्छेदका घटनामा बृद्धिः बालबालिकामा नकारात्मक असर

जिल्लामा सम्बन्धविच्छेदका घटना बढेसँगै पारिवारिक बिखण्डन र बालबालिकामा नकारात्मक असर परेको  पाइएको छ । सम्बन्धविच्छेदका कारण पतिपत्नी अलग्गिएपछि उहाँहरुबाट जन्मिएका बालबालिकाहरुले राम्रो लालनपालन, खानलाउन, समयमा

प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक भदौ २९ गते धनगढीमा सम्पन्न भरएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक

हसिया प्रहारबाट बालक घाइते, घटनाका आरोपित गिरफ्तार

लम्कीचुहा गनरपालिका–४ कौवापुरका ११ वर्षीय बालक धिरेन्द्र थापालाई धारिलो हतियार हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर विष्टलाई भदौ २३

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले भदौ २२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक रकम प्रदान गरेको छ । गोदावरी नगरपालिका–४ खैरानाकी

गर्भपतन गर्न बाध्य बनाएको कसूरमा कैद सजायको फैसला

४६ वर्षीया महिलालाई जबरजस्ती गर्भपतन गराएको कसूरमा जिल्ला अदालत, कैलालीले बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय चक्र ओडलाई ०८० भदौ २१ गते कैद सजायको फैसला गरेको

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाकै पर्खाईमा मुक्त हलिया

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भए पनि पुनर्स्थापनाको कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था झन् दयनिय बन्दैगएको छ । नेपाल

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रतिवद्ध छु : मन्त्री साउद

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रदेश सरकारले कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपड साउदले प्रतिवद्धता

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ ११ गते आर्थिक सहयोग प्रदान गरेको छ । बर्दगोरिया

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ का ३० वर्षीय नारायण कुश्मीलाई ०८० भदौ ९ गते गिरफ्तार गरेको छ । आरोपितले सामाजिक सञ्जालमार्फत

यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित

जिल्लामा दुई वर्षको अवधिमा यौन हिंसाका घटनाबाट ३ सय १७ जना महिला पीडित भएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७९ / ०८० मा २ सय

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा दिइन् विवाह दर्ताका लागि उजुरी

इन्सेकको पहलमा धनगढी उपमहानगरपालिका–११ की ५० वर्षीया देविकुमारी विकले ६१ वर्षीय पति देवबहादुर कामी विरुद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ

बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–५ का २२ वर्षीय सन्जय घर्तीमगर विरुद्ध पीडितले ०८० साउन ३१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का २९ वर्षीय सागर चौधरीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाहको

बलात्कार गरेको कसुरमा तीन महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जोशीपुर गाउँपालिका—५ मैनपोखरीका १७ वर्षीय बालकलाई साउन २४ गते तीन महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,

स्वास्थ्यकर्मीको लापरबाहीका कारण महिलाको मृत्यु भएको पीडित पक्षको आरोप, घटनाका आरोपित गिरफ्तार

धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा साउन २५ गते गर्भपतन गराउन जानु भएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडा बिगाउँकी ३५ वर्षीया प्रिती विष्टथापालाई स्वास्थ्यकर्मीले जथाभाबी औषधी खुवाएका कारण

बाढीपहिरोका कारण जनजिवन प्रभावितः दर्जनौँ घर जोखिममा

अविरल वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको जनजिवन प्रभावित भएको छ । बाढीका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका सयौँ घरहरु डुबानमा

अन्य

भिडियो