शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध
मानव अधिकार समूह रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र