आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रधानाध्यापकहरुसँग स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा कालिकोटको रास्कोट नगरपालिका स्थित कालाशिल्ला माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्र नगरपालिका स्थित चुलीमालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीलाई निर्वाचन