कञ्चनपुरमा आन्दोलनकारीको निसाना बने जनप्रतिनिधी, सांसद र मन्त्रीका निजी घर
भ्रष्टाचार र समाजिक सञ्जाल विरुद्ध जेनजीका युवा विद्यार्थीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि भदौ २४ गते कञ्चनपुरमा प्रदर्शन
भ्रष्टाचार र समाजिक सञ्जाल विरुद्ध जेनजीका युवा विद्यार्थीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि भदौ २४ गते कञ्चनपुरमा प्रदर्शन
जेनजीको आन्दोलनको मौका छोपी कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दीलाई ४५ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०८२ भदौ २५ गते गिरफ्तार गरेको छ ।
कञ्चनपुरमा ०८२ भदौ २४ गते बिहानैदेखि जेन–जी पुस्ता, यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन् । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले हत्यारा सरकार विद्यार्थी, बालबालिका मार्न
चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कञ्चनपुरका ५९ परिवारका २ सय १८ जना परिवार कष्टकर जीवन जिउन बाध्य भएका छन् । विस्थापित
कृष्णपुर नगरपालिकास्थित वाणी र लाझाडी गाउँपालिकास्थित ढक्का क्षेत्रमा बसोबास गर्दै आएका आरक्ष पीडितहरुको पुन:स्थापनाको माग राखि ०८२ साउन २२ गतेदेखि जिल्लाका तीन स्थानमा आमरण अनशनरत
गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच र उपयोगमा सुधार ल्याई नागरिकको स्वास्थ्य सेवाको सुनिश्चित गर्ने उद्धेश्यले सरकारले ०७५ फागुन २३ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु
बेलडाँडी गाँउपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट साउन १८ गते विहान आफ्नै घर भित्र झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले सम्झनाका पति पवन भट्टलाई
जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समेत वञ्चित हुनुपरेको छ । ‘ङ’ श्रेणीको
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा बसेको समयमा सर्पको टोकाइबाट मृत्युभएको छ । महिनावारी भएको बेला ०८२ असार २७ गते छाउगोठमा सुतिरहेको अवस्थामा
१५ महिनादेखि ५९ महिनाका सबै बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोपको मात्रा पुराभएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकालाई १३ प्रकारका
१८ वर्षीय युवतीलाई बलात्कार प्रयास घटनाका फरार कसूरदार भिमदत्त नगरपालिका–४ का ४० वर्षीय मानसिंह कार्कीलाई प्रहरीले ०८२ असार १९ गते बह्रमदेव आइवे जिरो पाइन्टबाट गिरफ्तार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा द्वन्द्वपीडितको अवस्था र संक्रमणकालिन न्याय विषयक अन्तरक्रिया कार्यक्रम ०८२ असार ११ गते महेन्द्रनगरमा सम्पन्न भएको
शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलकी ४८ वर्षीया जुनादेवी सुनारको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति कालु सुनारलाई ०८२ असार १ गते विहान ३ बजे
महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु मार्कामा परेका छन् । महाकाली प्रादेशिक अस्पतालमा रेविज
१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–७ रैकवारका १७ वर्षीय बालकलाई ०८२ जेठ १० गते र सोही ठाउँका २० वर्षीय शुसिल विष्टलाई
डिभिजन बन कार्यालय, कञ्चनपुरका अधिकृत रामविचारी ठाकुरलार्ई ०८२ जेठ ८ गते अपरिचित युवाहरुको समूह कार्यालय परिसर भित्रै प्रवेश गरेर मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १० गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बलात्कार घटनाका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रम ०८२ वैशाख १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।
अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्रवाह गरिने सवासुविधाहरु लिन सास्ती खेप्नुपरेको छ । जिल्लामा अपाङ्गमैत्री भवनहरु निर्माण नभएका कारण सेवा प्रवाह गर्ने
जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्यायपूर्ण भए पनि समाजमा जातीय विभेद तथा छुवाछूत हट्न सकेको छैन् । जातका आधारमा गरिने
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले स्याङ्जा
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा वर्षाका कारण विद्यालय
२० वर्षीया युवतीको ०८३ वैशाख ८ गते तस्बिर दुरुपयोग गरेर
२५ वर्षीया महिलालाई ०८३ असार १ गते ४८ वर्षीय पतिले