INSEC Online

📅 २०८३ जेष्ठ २१

कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम ०८१ फागुन १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१  फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न

कैदीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समते वञ्चित हुनुपरेको छ । ‘ङ’

ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार

मिलापत्रमै टुङ्गिन्छन् महिला हिंसाका घटना !

महिलामाथि हुने हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेको अवस्थामा अधिकांश महिला हिंसाका घटनाहरु मिलापत्रमै सिमित हुनेगरेको पाइएको छ । मिलापत्रमै हिंसाका घटनाहरु टुङ्गिनेभएकोले महिलामाथि हुने हिंसाका

इन्सेकलगायतका संघसस्थाद्वारा दायर गरेको रिटमा विपक्षीका नाममा उच्च अदालतको अन्तरिम आदेश जारी

इन्सेक, एडभोकेसी फोरम र वातावरणीय मानव अधिकार सञ्जालले ०८१ पुस १८ गते महाकाली सुगर इन्डष्ट्रिज प्राली विरुद्ध उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा रिट दायर गरेकोमा

स्वच्छ वातावरण र वातावरणको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वय तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया

इन्सेकलगायतका संघसस्थाद्वारा सार्वजनिक सरोकारका विषयमा रिट दायर, निवेदकको माग बमोजिम आदेश जारी नगर्नुको प्रमाण पेश गर्न उच्च अदालतको आदेश

इन्सेक, एडभोकेसी फोरम र वातावरणीय मानव अधिकार सञ्जालले ०८१ पुस १७ गते माहाकाली सुगर ईन्डष्ट्रिज प्राली विरुद्ध उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा टिर दायर गरेकोमा

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही ठाउँका ३३ वर्षीय धुर्व जोशीलाई ०८१ पुस

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ४ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा

लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउँदै बाल अधिकार चेतना समूह

बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यामिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले ०८१ मङ्सिर

कुटपिट घटनाका आरोपित पति विरुद्ध उजुरी

भिमदत्त नगरपालिका–४ गोबरैयाकी ३८ वर्षीया जयन्ती भट्टलाई कुटपिट गरी घाइते बनाएकोे आरोपमा पीडित पक्षले ४४ वर्षीय पति पृथ्वी भट्ट विरुद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

भीमदत्त नगरपालिका–८ तिलाचौरकी ३० वर्षीया ज्योती विष्टको हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति नरेन्द्र विष्टलाई मङ्सिर १५ गते राति गिरफ्तार गरेको छ । आरोपितले

बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह

लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन

पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । सडक

शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने बाध्यताले पढाई छुट्ने गरेको विद्यार्थीहरुको गुनासो

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरुले सास्ती खेप्नुपरेको छ । विद्यालयमा अध्ययनरत ३ सय १० जना विद्यार्थीका लागि

कारागार व्यवस्थापनको अभावमा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ । ‘ङ’ श्रेणीको जिल्ला

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा मानसिक तथा टाउँकोका रोगबाट पीडित भएका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ । महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान

ड्युटीमा खटिएको प्रहरी टोलीमाथि स्थानीय युवाहरुद्वारा आक्रमण, एक जना प्रहरी घाइते

ड्युटीमा खटिएको प्रहरी टोलीमाथि ०८१ असोज ९  गते राति स्थानीय युवााहरुको समूहले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा कार्यरत इन्स्पेक्टर महेशविक्रम शाही घाइते भएका छन्

अन्य

भिडियो