INSEC Online

📅 २०८३ जेष्ठ २१

उजुरी दर्ता नगरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

रुपनी गाउँपालिका–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको हत्या गरेका आरोपित उनका पति २५ वर्षीय नरेशकुमार राय, सासू ५२ वर्षीया…

बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड

धनौजी गाउँपालिका–२, धनौजी का ३२ वर्षीय पप्पु राउतको ०८० असार १८ गते राती जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु…

जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई…

नागरिकता माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका ११ जना गिरफ्तार

नागरिकताको माग गर्दै सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गर्ने नागरिकता विहीन सङ्घर्ष समितिसँग आबद्ध ११ जना आन्दोलनकर्मीलाई प्रहरीले ०८० असार…

प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा आठ जना प्रहरी घाइते

कर्णाली प्रदेश सभा अगाडी धर्नामा बसेका दलितका लागि दलित आन्दोलन नेपालका प्रदर्शनकारी र नेपाल प्रहरी बिच असार १ गते झडप…

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार परेकाहरूको पक्षमा बहस गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका १३…

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता

प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा…

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ…

तालाबन्दीका कारण पठनपाठन प्रभावित

सुवर्ण गाउँपालिका–४ हर्दिया औरैयास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूले विभिन्न १४ बुँदे माग राखी विद्यालयमा जेठ ५ गते…

प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते

सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३…

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका…

पत्रकारद्वारा मेयरविरूद्ध मौन जुलुस प्रदर्शन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज गरेको आरोपमा पत्रकारहरूले जेठ…

बटेश्वर स्थित शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी धर्नामा

बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी ११ महिना सम्मको तलब नपाएका कारण वैशाख २४…

पत्रकारद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारहरू जनप्रतिनिधिबाट असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत सङ्घीय गृहमन्त्री…

लोकतन्त्रका ‘योद्धा’ मुकेश कायस्थको निधन

जनआन्दोलन २०६२/०६३ का घाइते बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेश कायस्थको ०८० वैशाख २७ गते निधन भएको छ । स्वास्थ्यमा…

अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु, आफन्तद्वारा विरोध

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवारले ०८० वैशाख १३ गते विरोध प्रर्दशन गरेका…

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पाँच सुरक्षाकर्मी घाइते

गौशाला नगरपालिका–४ स्थित रजखोर गाउँमा प्रर्दनकारी र प्रहरीबिच वैशाख ११ गते झडप हुँदा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् ।…

मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीयद्वारा विरोध

कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका…

मिर्चैया नगरपालिका भवनमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मिर्चैया नगरपालिका भवनमा वैशाख ७ गते सडक विस्तारका लागि घर तथा पसलहरू भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरूले ढुङ्गामुढा गरी…