INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको लाठी चार्जबाट प्रदेश मन्त्री र सांसदहरू घाइते

राजविराज नगरपालिका–१३ विषहरियामा ०८० माघ ८ गते भएको मधेस प्रदेश कृषि विश्वविद्यालय भवनको भूमिपूजन तथा शिलान्यास कार्यक्रममा प्रहरीको लाठी चार्जबाट…

पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको…

प्रहरी र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

बरहथवा नगरपालिकामा प्रहरी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा एक जना प्रदर्शनकारी को मृत्यु भएको छ ।…

बालकुमारी घटनामा सरकार र मृतक परिवारका बिच चार बुँदे सहमति

ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा ०८० पुस १६…

सिंहदरबारभित्र अर्धनग्न प्रदर्शन गर्नेहरू चार घण्टापछि रिहा

शरीरमा स्टप मर्डर, सेभ नेशन, नो एमसीसी, नो एनसेल लगायत नारा लेखेर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अर्धनग्न रूपमा…

जनमत पार्टीका अध्यक्ष सिके राउत सहित ५३ जना बबरमहलबाट गिरफ्तार

माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले जनमत पार्टीका अध्यक्ष प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत सहित ५३ जनालाई…

बालकुमारी घटनाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका सात जना माइतिघर मण्डलाबाट गिरफ्तार

ललितपुरको बालकुमारीमा ०८० पुस १३ गते आन्दोलनका क्रममा प्रहरीको गोली र लाठी प्रहारबाट दुई जनाको ज्यान गएको घटनाको विरोध गर्दै…

मिटरव्याज पीडित र प्रहरीबीच झडप, चार जना घाइते

मलंगवा नगरपालिका–१० स्थित सहिद चोकमा ०८० पुस १२ गते मिटरव्याज पीडित र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको समूहले भौतिक पूर्वाधार…

कुटपिट घटनाका विरुद्ध धर्ना, घेराउ र प्रदर्शन गर्दै विद्यार्थी आन्दोलन जारी

राजविराज नगरपालिका–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहमाथि…

प्रहरीको गोली लागी एक जनाको मृत्यु

दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल…

नौ जना पहिचान पक्षधर गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले धनकुटामा नौ जनालाई मङ्सिर २७…

सुत्केरी र शिशुको मृत्यु पछि लमजुङ अस्पताल तनावग्रस्त

मर्स्याङ्दी गाउँपालिका–९ की २६ वर्षीया शोभा विक र शिशुको अस्पतालको लापरवाहीको कारणले मृत्यु भएको भन्दै मृतकका आफन्तले मङ्सिर १४ गते…

सार्वजनिक सम्पत्ति तोडफोड घटनाका आरोपित राप्रपाका १८ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता

भिमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारमास्थित भिम बाटिकामा अवस्थित सहिद भिमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई…

प्रहरीद्वारा काठमाडौँका विभिन्न स्थानबाट ५० जनाभन्दा बढी गिरफ्तार (फोटो फिचर)

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आन्दोलनमा सरिक हुन आएका ५० जनाभन्दा…

पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी

छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन्…

काठमाडौँमा भएका प्रदर्शन सामान्यत: शान्तिपूर्ण-इन्सेक

सुरक्षाको चुस्त व्यवस्थापन, सुरक्षाकर्मी र आमरुपमा दुवैपक्षका प्रदर्शनकारीको संयमतताका कारण प्रदर्शन सामान्यत शान्तिपूर्ण रहेको अनुगमनका क्रममा पाएको इन्सेकले जनाएको छ…

तिनकुनेमा राष्ट्रिय युवा सङ्घले गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न (फोटो फिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्वमा युवा-विद्यार्थी विशेष सङ्गठनले ०८० मङ्सिर ७ गते तिनकुनेमा योजना गरेको प्रदर्शन शान्तिपूर्ण…

आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान…

काँक्रा खेती गर्ने किसान न्यूनतम समर्थन मूल्य तोक्न मार्गै आन्दोलित

नवलपुरको हुप्सेकोट गाउँपालिकामा काँक्रा खेती गर्दै आएका किसान न्यूनतम समर्थन मूल्य तोक्न माग गर्दै आन्दोलित भएका छन् । हुप्सेकोट– १…