INSEC Online

📅 २०८३ जेष्ठ २१

‘पक्राउ पुर्जी’ जारी भएपछि चिकित्सक आन्दोलित, सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकलाई ‘पक्राउ पुर्जी’ जारी भएको विरोधमा चिकित्सकले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेपछि…

एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित

काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ…

लेटाङमा लगाइएको कर्फ्यु हटाइयो- प्रशासन

मोरङको लेटाङ नगरपालिकामा चैत ७ गतेदेखि लगाइएको कर्फ्यु आदेश चैत १० गतेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।…

बजार तथा पसल बन्द गर्ने तथा सवारी साधन तोडफोड गरेका घटनाका आरोपित गिरफ्तार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा नेत्र विक्रम चन्दको नेकपासिहत ६ ओटा कम्युनिष्ट मोर्चाले ०७८ फागुन १६ गते…

आन्दोलनमा संयमता अपनाऊः इन्सेक

मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँमा जारी आन्दोलनमा संयमता अपनाउन इन्सेकले सरोकारवालासमक्ष आग्रह गरेको छ ।…

एमसीसीबिरुद्धको प्रदर्शनका क्रममा झडप (फोटाफिचर)

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरेपछि फागुन ८ गते दिनभरजसो नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा…

गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख…

सिरहा जिल्लामा दुई दिनको लागि निषेध आदेश जारी

सिरहा जिल्लामा पुस १३ र १४ गतेको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निषेध आदेश जारी गरेको पुस १२ गते सूचना…

पार्क उद्घाटनका विषयमा दलीय सहमति नजुट्दा निषेध आदेश जारी

कमलामाई नगरपालिका–६ मा निर्माण गरिएको पार्क वरपर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्मका…

स्वाबलम्बन लघुवित्तका कर्मचारी ८१ दिनदेखि आन्दोलित

सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने लगायतका माग राख्दै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलित छन् । आन्दोलित कर्मचारीहरूले संस्थाको केन्द्रीय…

नगरपालिकाको कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा नेकपा माओवादी (केन्द्र) ले चार दिनअघि लगाएको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । नगर सूचना प्रविधि…

प्रहरी हिरासतमा मृत्यु घटना छानबिनका लागि समिति गठन

लागु औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएका भनिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्युका…

खोपको विषयलाई लिएर विराटनगर महानगरपालिकाका मेयरविरूद्ध प्रर्दशन

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाली कांग्रेसका कार्यकर्ता तथा आफू निकटका व्यक्तिहरूलाई साउन १३ गते राति घरघरमै गएर कोभिड–१९ विरूद्धको…

गाउँपालिका केन्द्र पायक स्थानमा निर्धारण गर्न माग गर्दै स्थानीयको विरोध

महाकुलुङ गाउँपालिकाले केन्द्र निर्धारणका लागि साउन २ गते मतदानको प्रक्रियाबाट सर्सिलामा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका…

सिंहदरबार घेर्न गएका अभियान्ताहरू गिरफ्तार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिंहदरबार गेट घेर्न गएका नागरिक अभियन्ताहरूमध्ये २६ जनालाई प्रहरीले असार २७…

बीपी प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा आन्दोलित कर्मचारीद्वारा तालाबन्दी

धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरूले वैशाख २४ गते चार जना पदाधिकारीहरूको…

तालाबन्दीका कारण तीन सातादेखि पठनपाठन प्रभावित

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा गत फागुन ११ गतेदेखि तालाबन्दी हुँदा २४ दिनयता पठनपाठनलगायत प्रशासनिक काम प्रभावित भएको छ…

बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग

पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (बागमती प्रदेश अपडेट)

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको  पुनर्स्थापना र माघ २१…

मसाल जुलुस प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड पक्षले धादिङबेसीमा माघ २१ गते गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा नेकपा…