INSEC Online

📅 २०८३ असार १४

एक महिनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको अभाव

पटक पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक एक महिनादेखि अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।…

अर्जुन लामा हत्या अनुसन्धानको विवरण पेश गर्न सरकारको नाममा सर्वोच्चको आदेश

काभ्रेका अर्जुन लामा हत्याका विषयमा सर्वोच्च अदालतले अनुसन्धान स्थिति पेश गर्न सरकारको नाममा आदेश दिएको छ । सभामुख अग्निप्रसाद सापकोटा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बाबुलाई माघ १५ गते गिरफ्तार गरेको छ । आरोपितले ६ महिनायता…

क्यान्सर पीडित महिलाको निशुल्क उपचार हुने

विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले थलिएकी तातोपानी गाउँपालिका–२ की ६५ वर्षीया पुम्फा दमाईको निशुल्क उचार हुने भएको छ ।…

कारागारका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

कारागारका कैदी बन्दीको समस्यालाई मध्यनजनर गर्दै शारदा नगरपालिकाले महिला कैदीबन्दीका लागि सेनेटरी प्याड र उनीहरूसँगै बस्ने बालबालिकालाई शैक्षिक सामाग्री माघ…

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

बाणगङ्गा नगरपालिका –१० पटनामा रहेको एनसेल टावरमा माघ १२ अज्ञात पक्षले  आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा समान्य…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया, १८ वर्षीया र १९ वर्षीया तीन जनालाई  लुम्बिनी घुमाउने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला…

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १२ गते  सन्धिखर्क नपा–१० का ४७ वर्षीय गिरबहादुर खड्कालाई…

विद्यालयमै वडा कार्यालय, सेवाग्राही धेरै आउँदा पठनपाठन प्रभावित

देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ । विद्यालयमै…

पत्नी हत्याको आरोपमा जन्मकैदको फैसला

३२ वर्षीय पत्नी शर्मीला घर्तिमगरको हत्याको आरोपमा पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई जिल्ला अदालत कास्कीले ०७६ माघ…

अज्ञात पक्षद्वारा टावरमा आगजनी

पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ । माघ १३ गते विहान ४ बजेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाँउपालिका–६ का २४ वर्षीय सविन काजी बस्नेतलाई माघ १४ गते गिरफ्तार गरेको छ…

कुटपिटकै कारण विद्यार्थीको हत्या भएको कसुर ठहर गर्दै शिक्षकलाई १० वर्ष कैदको फैसला

महाकाली बाल विद्यालयका १४ वर्षीय छात्र माधव कलौनीको सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टले कुटपिट गरेकै  कारण मुत्यु भएको कसुर ठहर…

यौन  दुर्व्यवहार कसुरमा छ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको कसुरमा दमक नगरपालिका –२ का ३१ वर्षीय पशुपति भन्ने जीवन अर्याललाई अदालतले माघ १३…

शिक्षकको कुटपिटबाट विद्यार्थीको हात भाँचियो

सिरहा नपा–२ घर भई मिर्चैया नपा–६ स्थित स्वास्तिक पाठशालामा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रितिक यादवको उदयपुर जिल्ला कटारी…

वीरेन्द्रनगरमा १२ घण्टाका लागि कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले माघ १४ गते साँझ साढे ६ बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मका लागि वीरेन्द्रनगर नपाको…

१ सय ७० दिनदेखि बाल सुधार गृहमा रहेका बालकलाई १० दिनको कैद फैसला

२४ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमा २०७६ भदौ २५ गतेदेखि बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई १० दिनको…

संयुक्त राष्ट्र संघले व्यवस्था गरेको मानव अधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दीरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्र संघले व्यवस्था गरेका मानव अधिकारलाई नजिकबाट…

महिला आयोगमा पदाधिकारी नियुक्त नगरेकोमा सरकारका नाममा सर्वोच्चको कारण देखाउ आदेश जारी

चार वर्ष चार महिनादेखि पदाधिकारीविहीन राष्ट्रिय महिला आयोगमा किन पदाधिकारी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश…

बलात्कार घटनाका आरोपित पूर्पक्षका लागि थुनामा

बिगु गाउँपालिका–४ का ७४ वर्षीय बोलबहादुर खड्का बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलाशमा…