बाणगङ्गा नगरपालिका –१० पटनामा रहेको एनसेल टावरमा माघ १२ अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट टावरमा समान्य क्षति भएको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।