INSEC Online

📅 २०८३ असार १५

स्थानीयवासीको पहलमा बालविवाह रोकियो

बलान बिहुल गाउँपालिका–३ की १४ वर्षीया बालिकाको हुन लागेको बालविवाह फागुन ३० गते त्यहाँका स्थानीयवासीहरुको पहलमा रोकिएको छ । कानून…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारले धनगढीमाई नपा–७ का ३५ वर्षीय वीरेन्द्र मण्डल, ३१ वर्षीय…

बलात्कार घटनका आरोपित विरुद्ध उजुरी दर्ता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३५ वर्षीय ओमप्रकाश मण्डलविरुद्ध फागुन २९ गते उजुरी दर्ता गरेको…

कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय…

प्रहरीविरुद्ध अदालतको अपहेलनाको उजुरी पछि कथित बोक्सीको उजुरी दर्ता

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सप्तरी प्रहरीले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा…

बालिका अपहरण गरेको आरोपमा विप्लव नेतृत्वका प्रतिबन्धित नेकपाका १४ कार्यकर्ता गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नौ जना पुरुषसहित १४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई फागुन २३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज मनपा–२७ का २२ वर्षीय दिपेश शर्मालाई…

राजपा नेपालका कार्यकर्ताले सञ्चार उद्यमीलाई ज्यान मार्ने धम्की दिएको आरोप

जनकपुर टेलिभिजनका सञ्चालक रहेका औषधी व्यवसायी सङ्घका महासचिव प्रमोद अग्रवाललाई राजपा नेपालका कार्यकर्ता रहेका होटल व्यवसायी धर्मेन्द्र कुमार साहले फागुन…

दाइजो नदिएको भन्दै विवाह स्थगित 

धनुषाको नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने…

प्रशासकीय अधिकृतको अभावमा योजनाहरू अलपत्र, नागरिक सेवाबाट बञ्चित

पोखरिया नगरपालिकामा प्रशासकीय अधिकृतको अभावका कारण योजनाहरू अलपत्र पर्नुका साथै नगरपालिकाबाट नागरिकहरूले पाउनु पर्ने सेवाबाट बञ्चित भएका छन् । ०७६…

विद्यालयभित्र परीक्षा, बाहिर भोजभतेर

औरही नगरपालिकास्थित एक विद्यालयको कक्षा कोठामा फागुन ३० गते वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो भने विद्यालय बाहिर प्राङ्गणमा विहेको भोजभतेर…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१० वर्षीया बालिकालाई जितपुरसिमरा उमनपा–७ नदिया टोलका १९ वर्षीय करण सहनीले फागुन २८ गते रातीे मकैबारीमा बलात्कार गरेको आरोपमा पीडित…

जल उपभोगबाट बञ्चित गरेको आरोपमा उच्च अदालतमा रिट निवेदन दर्ता

कलैया उमनपा–२४ श्रीपुर स्थित बंगरी खोलाको पुर्वतर्फ अवस्थित रिलायन्स सुगर एण्ड केमीकल्स ईन्डष्ट्रीजले मिलबाट निस्केको फोहर पानी वातावरण तथा मानव…

अखाद्य चिनी आयात गरेको आरोपमा उजुरी 

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकको उल्लङ्घन गरी अखाद्य चिनी आयात गरेको भन्दै फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा…

एचआइभी एड्स सङ्क्रमण हुन नदिन इन्सेक बाराको पहल

प्रारम्भिक परीक्षण गर्दा एचआइभी एड्सको नयाँ सङ्क्रमण भएका तेस्रोलिङ्गीहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधिको पहल र जिल्ला…

हत्या घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका– ४ डिमनका दिलिपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका…

महिलाको मृत्युको घटनाको निश्पक्ष अनुसन्धान गर्न माग

देवघाट गाउँपालिका– १ मानहुँकी १६ वर्षीया देउमाया थापाको मृत्युको घटनाको निश्पक्ष छानबिन गर्न माइती पक्षले प्रहरीलाई दबाब दिएका छन् ।…

तीन वर्षीया छोरीको हत्यापछि आत्महत्या

व्यास नपा–१४ बेलभञ्ज्याङका २५ वर्षीय पुनम नेपालीले तीन वर्षीया छोरी पुजाको हत्या पछि आत्महत्या गरेका छन् । पुनमले तीन वर्षीया…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षिया बालिकालाई फागुन २८ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ प्रसौनीटोलका २२ वर्षीय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन २८…