INSEC Online

📅 २०८३ असार १७

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय २ जना पीडित

इन्सेकले भदौ महिनामा १५ जना पुरुष र ८७ जना महिला गरी १ सय २ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट…

तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका…

वडा कार्यालयमा आगजनी, आरोपित विरूद्ध प्रहरीमा उजुरी

वीरेन्द्रनगर नगरपालिका– १ को कार्यालयमा आगजनी गरेको आरोपमा सोही वडाका २५ वर्षीय वास्ताम लामिछाने विरूद्ध वडाध्यक्षले असोज ६ गते जिल्ला…

हत्या घटनाका चार जना आरोपित गिरफ्तार

झापा गाउँपालिका–१ माइती भई भारतको किसनगञ्ज जिल्ला, सिङ्गीमारी ग्राम पञ्चायत बस्दै आएकी ५० वर्षीया डोली भनिने धोन्नी टुडुको हत्या गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला रैनादेवी गाउँपालिका–८ छहरा स्थायी घर भई तिलोत्तमा नपा–६ बस्ने ३० वर्षीय…

नगरपालिकाको कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा नेकपा माओवादी (केन्द्र) ले चार दिनअघि लगाएको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । नगर सूचना प्रविधि…

बलात्कार कसुर ठहर गर्दै ६ वर्ष आठ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई  असोज ५ गते ६ वर्ष आठ महिना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा जिल्ला कालिका गाउँपालिका–४ घर भई विदुर नगरपालिका–२ बट्टारमा बस्दै आएका ४४ वर्षीय हरि…

न्याय प्राप्तिको माग गर्ने क्रममा मृत्युवरण गरेका अधिकारीको सम्झनामा सातौँ वार्षिकी कार्यक्रम

द्वन्द्वका क्रममा तत्कालीन माओादीले छोराको हत्या गरेको घटनाका आरोपितलाई कानुनी दायरमा ल्याउनु पर्ने माग राख्दै अनसनमा बसेका बखत मृत्यु भएका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ६ गते)

असोज ६ गते १ हजार २ सय ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८७ हजार…

हम्मर प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ५ गते)

असोज ५ गते १ हजार ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८६ हजार ५ सय…

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास  गरेको आरोपमा पीडितपक्षले ६० वर्षीय नातेदार विरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी…

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १० प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १०.४३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का १८ वर्षीय राजकुमार रायमाझीलाई प्रहरीले असोज ४ गते हिलेदेवीको साँदीडाँडाबाट…

सर्वोच्चद्वारा नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्न सरकारको नाममा अन्तरिम आदेश

गृहमन्त्रालयले ०७८ भदौ १८ र १९ गते विज्ञप्ति प्रकाशन गरी जारी गरेको सूचनाको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विज्ञप्तिमा उल्लेख…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ४ गते)

असोज ४ गते ९ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८५ हजार ५ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली घर भई तुलसीपुर उप–महानगरपालिका–११ बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई असोज…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नगरपालिका–१० की २२ वर्षीया नन्दकौरा शाहीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २४ वर्षीय पति शेरबहादुर शाहीलाई असोज…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ३ गते)

असोज ३ गते ६ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८४ हजार ५ सय…