INSEC Online

📅 २०८३ असार १८

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीले पनि औषधि निशुल्क पाउँदैनन्

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका बिरामीले पनि अस्पतालबाट निशुल्क औषधि पाउन छाडेका छन् । विगत ६ महिनादेखि नै…

कुटपिट घटनाका आरोपित जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कानेपोखरी गाउँपालिका–३ का ५६ वर्षीय प्रकाश भण्डारीलाई भदौ २९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले सोही वडाका वडा सदस्य ५६…

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई ०७७ माघ ११ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–४ का ४५ वर्षीय थीरबहादुर दर्जीलाई भदौ…

मानव अधिकार प्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई पर्सागढी नगरपालिका-९ बडेरवाका ३१ वर्षीय कमलेश महतो बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २९ गते दिएको उजुरी…

न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षकहरू आन्दोलित

बारेकोट गाउँपालिकाका शिक्षकहरूले न्यूनतम पारिश्रमिकको माग गर्दै चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । शिक्षकहरूको भदौ २९ गते बसेको वैठकले…

पीडितको उद्दार तथा जनचेतनामुलक कार्यक्रम गर्न इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले बलात्कार, हिंसा र विभिन्न कारणले पीडित महिला तथा बालिकाको उद्दार तथा जनचेतनामुलक कार्यक्रममा बजेट विनियोजन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३० गते)

भदौ ३० गते १ हजार ३ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८० हजार…

डोल्पाका ग्रामीण वस्तीमा खाद्यान्न अभाव

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यान्न अभाव भएको छ ।…

विद्यालय परिसरभित्र शिक्षकको हत्या, घटनाका आरोपित गिरफ्तार

गुराँस गाउँपालिका–८ मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको ०७८ भदौ २९ गते विद्यालय परिसरभित्र हत्या भएको छ…

गाउँपालिकाद्वारा अपाङ्गता परिचय–पत्र वितरण कार्यविधि–२०७८ निर्माण गरी परिचय–पत्र वितरण

चौरपाटी गाउँपालिकाले अपाङ्गता परिचाय–पत्र वितरण कार्यविध–२०७८ निर्माण गरी अपाङ्गता भएका व्याक्तिहरुलाई परिचय–पत्र प्रदान गरेको छ । २०७४ सालबाट अपाङ्गता परिचय–पत्र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५  वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले प्रतापपुर गाउँपालिका–३, घोडाहाका ३२ वर्षीय मायाराम चौधरीलाई भदौ ३० गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष ३ महिना कैदको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले भदौ ३० गते १७ वर्षीय बालकलाई ६ वर्ष  ३…

पुल नबन्दा सर्वसाधारणलाई सास्ती

सदरमुकाम गमगढी देखि छाँयानाथ रारा नपाका १३ र १४ वडा जोड्ने मुगु कर्णाली माथि पक्की पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती…

सरकारले विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित

स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । संघीय लोक सेवा आयोगबाट विज्ञापन…

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकले आर्थिक वर्षको दोस्रो महिना सकिन लाग्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा हल्दिबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वर्कमा र मोरङ जिल्ला उर्लाबारी नगरपालिका–१ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले भदौ २८ गते गोदावरी नगरपालिको झरुवारासीबाट गिरफ्तार गरेको छ ।…

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

७३ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–४ का २५ वर्षीय शुक्रबहादुर मुग्रातीलाई प्रहरीले ०७८ भदौ २८ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २९ गते)

भदौ २९ गते १ हजार १ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७९ हजार…