INSEC Online

📅 २०८३ असार १६

आ–आफ्नो क्षेत्रबाट सजगता देखाए मानव अधिकारको संरक्षण : मुख्य न्यायाधीश

उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले सम्पूर्ण सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सजगता देखाए मानव अधिकारको रक्षा हुने र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुगढी गाउँपालिका–८ का २९ वर्षीय मनोजकुमार राईलाई फागुन ७ गते गिरफ्तार गरेको छ…

संविधानको कार्यान्वयन भएमात्र मानव अधिकारको रक्षा: मुख्य न्यायाधीश

संविधानको कार्यान्वयन भएको खण्डमा मात्र मानव अधिकारको रक्षा हुने उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताउनु भएको छ ।…

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनमा जोड

मानव अधिकारको संरक्षण सम्बर्द्धन र प्रवर्धनका लागि आयोग सधैँ प्रतिबद्ध रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु…

जनकपुरधाममा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक

मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक गरिएको छ । काठमाडौँमा आयोजित…

मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण, सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ सय ६ जना पीडित

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यकम धनगढीमा सम्पन्न भएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ७ गते)

फागुन ७ गते १ सय ९८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार ३ सय…

न्यायपूर्ण समाज निर्माणका लागि वर्ष पुस्तक प्रभावकारीः न्यायाधीश मेरिना श्रेष्ठ

उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश मेरिना श्रेष्ठले न्यायपूर्ण र समुन्नत समाज निर्माणका लागि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी…

गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय १३ जना पीडित

सन् २०२१ मा गण्डकी प्रदेशका ११ जिल्लामा ५ सय १३ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित बनेका छन्…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको  आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण  सम्पन्न भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–७ का १९ वर्षीय आङफुर्वा शेर्पालाई फागुन ५ गते गिरफ्तार गरेको छ…

सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी व्यक्ति पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित…

घरेलु हिंसा पीडितलाई इन्सेककाे सहयोग

घरेलु हिंसा पीडित शिवराज नगरपालिका –५ नौडिहवा घर भई हाल रूपन्देही जिल्ला मायाँदेवी गाउँपालिका– ८ बसडिलवाकी ३० वर्षीया चन्द्रा खत्री…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ६ गते)

फागुन ६ गते २ सय ७५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७५ हजार १ सय…

सङ्क्रमणकालीन न्यायका मुद्दालाई छिटो टुङ्गोमा पुर्‍ याउनुपर्नेमा द्वन्द्वपीडितको जोड

१० वर्ष लामो सशस्त्र द्वन्द्वका पीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहेका पीडितका मुद्दाहरूलाई सम्बोधन…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवपुरी गाउँपालिका–८ का २७ वर्षीय जीवन श्रेष्ठलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला…

हत्या घटना आरोपमा दुई जना गिरफ्तार

घोराही उप–महानगरपालिका–१९ की ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा प्रहरीले मृतककी बुहारी २३ वर्षीया बसन्ती घर्ती र छिमेकी २२…

२९ ओटा मतदानस्थल अति संवेदनशील

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लास्थित सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–५ स्थित एकतारा आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय शिक्षक कालुराम खवासलाई प्रहरीले…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ईश्वरपुर नगरपालिका–८ गौरिशङ्कर टोलका ३६ वर्षीय रामबहादुर खडकाले बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय केशरगञ्जमा…